बुडापेष्ट– हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ।
_x000D_
_x000D_
‘अन्ट काटी’को रुपमा पनि चिनिने बेलिकको १ सय ११ वर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले जनाएका छन्। उनको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ।
_x000D_
_x000D_
उनी सन् १९०७ मा जन्मिएका हुन्। उनी किसान थिए। उनका तीन छोराछोरी छन् भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।