• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एक महिलाको अविश्वसनीय कथा : जब स्वास्थ्य परीक्षणमा गर्भमा बच्चा र छातीमा क्यान्सर देखियो

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  १०:३३
1140x725

खतरनाक रोगसँग लड्न सजिलो छैन।

_x000D_ _x000D_

त्यो पनि ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सरसँग।

_x000D_ _x000D_

हामी एउटी गर्भवती महिला जो ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर पीडित भइन्, उनले  कसरी डरलाग्दो रोग र उत्पन्न परिस्थितिको सामना गरिन् भन्ने एउटा अविश्वसनीय कथा प्रस्तुत गर्न चाहन्छौं। 

_x000D_ _x000D_
_x000D_

भयो के भने, सेप्टेम्बर २००७ मा ३७ वर्षीया स्टेफेनी हसफोर्डले आफ्नो स्तनमा केराउको दाना जत्रो डल्लो पलाएको भेउ पाइन्।

_x000D_ _x000D_

त्यतिबेला उनी र उनका पति ग्रान्ट आफ्नो एउटा छोरा हुर्काउँदै थिए। र, उनीहरु परिवारलाई विस्तार गर्ने क्रममा पनि थिए। 

_x000D_ _x000D_

जोडी पारिवारिक योजनाको खास अवस्थामा थियो।

_x000D_ _x000D_

तर, हसफोर्डको स्वास्थ्य चेकजाँचपछि अवस्था अर्कै भयो। अल्ट्रासाउण्डसँगै गरिएको मेमोग्राम र बायोप्सी रिपोर्टले दिमागै खल्बलाउने परिणाम देखाइदियो।

_x000D_ _x000D_

उनलाई त ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर पो भएको पत्ता लाग्यो। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

हसफोर्ड परामर्शको लागि दौडधुपमा थिइन्। उनले आफ्नो स्तनमा दुःखाइ महसुस भएको र आफ्नो महिनावारी पनि ढिलो भएको महसुस गर्न थालिन्। यो जोडीले पाँच वर्षदेखि बच्चाको तयारी गरिरहेको थियो।

_x000D_ _x000D_

यसपटक स्टेफेनीको गर्भ परिक्षण गरियो। 

_x000D_ _x000D_

पेटमा त बच्चा पो रहेछ।

_x000D_ _x000D_

जीवन र मृत्युको निर्णय

_x000D_ _x000D_

‘म एकदमै त्रस्त थिएँ, के गर्ने कसो गर्ने भनेर सोच्न सकिरहेको थिइनँ,' हसफोर्डले भनिन्, ‘मेरा पति र मलाई दुवैको दुई किसिमको खुसी थियो। हामी एक प्रकारले म गर्भवती भएको हुँदा खुसी पनि थियौँ र एकप्रकार त्यो सुन्दा पूरै उजाडिएको जस्तो पनि।’

_x000D_ _x000D_

उनीहरुले चेकअप गरेपछिको समाचार एकदम डरलाग्दो थियो।

_x000D_ _x000D_

एकदम विरक्तलाग्दो। 

_x000D_ _x000D_

एकातिर पेटमा बच्चा छ।

_x000D_ _x000D_

र,

_x000D_ _x000D_

अर्कोतिर डरलाग्दो स्तन क्यान्सर।

_x000D_ _x000D_

बच्चा हुर्काउन जोडी लालयित थियो। हसफोर्डलाई गर्भपात गर्नुपर्छ भनेर भनियो। उनीहरुले विभिन्न ठाउँमा गएर कुरा बुझ्दा पनि सबैतिरबाट यस्तै निरशपूर्ण उत्तर नै पाए।

_x000D_ _x000D_

एकदिन उनलाई उनका पतिले क्यान्सर उपचार र रिसर्चको लागि चलेको ‘सिटी अफ होप’ बारेमा थाहा पाएको खबर सुनाए। त्यहाँ गएर अझै एकचोटी परामर्श लिन जाने हो कि भनेर पतिले आग्रह गरे।

_x000D_ _x000D_

तर हसफोर्ड अर्को ‘अपोइन्मेन्ट’का लागि त्यति धेरै इच्छुक थिइनन् । उनलाई फेरि त्यही दुःखलाग्दो कुरा सुन्नु थिएन। तर पतिले पुनः आग्रह गरे।

_x000D_ _x000D_

उनीहरुले क्यालिफोर्नियामा अवस्थित सिटी अफ होपमा डा. बेन्जामिन पाजलाई भेटे र परामर्श लिए।

_x000D_ _x000D_

आखिर कुरा अर्कै आयो।

_x000D_ _x000D_

हसफोर्डको विरक्तिएको मनमा थोरै भए पनि अलग प्रकारको आशाले प्रवेश पायो।

_x000D_ _x000D_

हसफोर्डले सुनाइन्, ‘डा. पाज अहिलेसम्म मैले भेटेकाहरुमध्ये एक सच्चा व्यक्ति हुन्। जब हामीले गर्भपात गर्ने कुरा गर्‍यौँ उनले गर्नुपर्दैन भने। उनले गर्भावस्थासँगै उपचार पनि सँगै हुनसक्ने बताए।’

_x000D_ _x000D_

त्यसले त सबै परिवर्तन गरिदियो। 

_x000D_ _x000D_

‘हामी रोगलाई फोकस गर्छौँ मान्छेलाई होइन’ डाक्टर पाज भन्छन्, ‘सुरुमा त यी सबै कुरा उनीहरुको जीवनमा कत्तिको महत्वपूर्ण छ भनेर बुझ्नुपर्छ। स्टेफेनी र ग्रान्टलाई एउटा असल जीवन बाँच्नु थियो, रोग त लाग्यो नै, उपचारसँगगै उनीहरु पारिवारिक खुशी पनि चाहन्थे। मैले उनीहरुलाई महसुस गर्नुपर्दथ्यो। गरेँ।’ 

_x000D_ _x000D_

डा. पाजलाई थाहा थियो क्यान्सरको बेला गर्भावस्थामा जहिल्यै पनि मानिस बचाइहाल्ने सम्भव हुँदैन।

_x000D_ _x000D_

उनी भन्छन् ‘मलाई लाग्यो हसफार्डको केशमा कम जोखिम छ। पहिलो तीन महिनामा केमोथेरापीले भ्रूणलाई असर नगर्ने कुरा थाहा भयो।’ किनकी उनको क्यान्सर हार्मोनले भएको थिएन, गर्भावस्थालाई प्रभाव पारेको थिएन। 

_x000D_ _x000D_

क्यान्सर उपचार, गर्भावस्था र गर्भपात 

_x000D_ _x000D_

हसफोर्डलाई पहिलो स्टेजको क्यान्सर भएको पत्ता लागेको थियो र ट्युमर सानो थियो।

_x000D_ _x000D_

उनले पहिलो ३ महिनामा लम्पेकटोमीको सर्जरी गराइन्।

_x000D_ _x000D_

जब उनी दोश्रो ‘ट्राइमेस्टर’मा पुग्थिन् अनि मात्र उनलाई केमोथेरापी दिन सकिन्थ्यो।

_x000D_ _x000D_

जब उनले चार चरणको केमो लिइन्,उनलाई राम्रो महसुस हुँदै आयो।

_x000D_ _x000D_

‘अचम्मको कुरा त के भयो भने म बिरामी परिनँ। मैले हल्का रुपमा पीडा सहेँ। म अलि डराएको अवस्थामा थिएँ कि कतै मेरो बच्चालाई पोषक तत्व नुपग्ला भनेर तर म र मेरो बच्चा उच्च निगरानीमा थियौं,' हसफोर्डले अनुभव सुनाइन् ‘मलाई आफूले खान सक्नेजति खान भनिएको थियो। मेरो कपाल झरेपछि त्यसले काम गरेको थियो थिएन म छक्क पर्छु।’

_x000D_ _x000D_

धर्मसन्तानको लागि प्रोसेस भइरहेको थियो ।

_x000D_ _x000D_

र, मार्चमा एक दिन लामोसमयसम्म प्रतिक्षारत फोन आयो।

_x000D_ _x000D_

हसफोर्डका पति घरमा दोस्रो सन्तान ल्याउन चीन उडे र छोरी लिएर आए। मे महिना आयो र ठीक समयमा हसफोर्डले एक स्वस्थ्य छोरी जन्माइन्।

_x000D_ _x000D_

तर हसफोर्डको उपचार अझै सकिएको थिएन। उनी उपचारमै थिइन्। उनलाई अझ चार चरणको केमो दिनुपर्नेथियो। र यो पालि त उपचारको प्रभाव डरलाग्दो थियो। उनले विकिरण उपचारमा राम्रो प्रभावको लागि केमोथेरापीसँगै डबल मासटेक्टोमी रोजिन्। 

_x000D_ _x000D_

उनले जीवन कसरी जिउने भनेर सोच्न डा. पाजको सल्लाह सुझाव पछ्याएकी गरेकी थिइन्।

_x000D_ _x000D_

हसफोर्ड भन्छिन् ‘यो सबै नितान्त व्यक्तिगत रोजाइको विषय हो। तपाईलाई थाहा छ तपाईलाई आफ्नो जीवन कसरी सुन्दर बनाउनुपर्छ। मेरो केशमा सिटी अफ होप को हात थियो। ’

_x000D_ _x000D_

जोखिम मूल्यांकन गर्दै 

_x000D_ _x000D_

क्यान्सर उपचाररत हसफोर्डले डबल मासटेक्टोमी गराउने निर्णय गरेकी थिइन्।

_x000D_ _x000D_

डा. पाज भन्छन्, ‘त्यो क्यान्सर जित्नको लागि गरिएको थिएन, यो त उनको भविष्यमा जोखिम कम होस् भनेर गरिएको थियो।’  

_x000D_ _x000D_

डाक्टर पाजको भनाइ के पनि छ भने,  ‘धेरै मानिसहरु क्यान्सर उपचारले क्यान्सर रोक्छ भन्ने भ्रममा छन्। त्यसो होइन। डबल मासटेक्टोमीले तपाईले उपचार गरिरहेको जोखिम र प्रभाव घटाउँदैन। यसले नयाँ क्यान्सर हुन नदिन जोखिम मात्र घटाउँछ।’ 

_x000D_ _x000D_

त्यसैले डाक्टर पाजले उपचाररत अरु महिलाहरुलाई यस्तो सल्लाह नदिएका रहेछन्। तर हसफोड अझै जवान थिइन् र उनकोमा अर्को नयाँ क्यान्सरको सम्भावना थियो।

_x000D_ _x000D_

उनले ‘बिआरसिए जिन’ बोकेकी थिइनन् तर उनमा फेरि क्यान्सर देखिन सक्ने सम्भावना चार भागमा एक भाग थियो। र, यसबारे उनी सोच्न पनि चाहँदैनथिन्।

_x000D_ _x000D_

सफल उपचारको लागि पाज यी दम्पत्तीको साहसलाई श्रेय दिन्छन्। 

_x000D_ _x000D_

‘उनमा सबैभन्दा आक्रामक रुपको स्तन क्यान्सर थियो। क्यान्सरको सामना गर्न र उपचारका लागि असिमित साहस चाहिन्थ्यो र यो बुझ्न जरुरी थियो कि उनी मर्न सक्थिन् र आफ्नो सन्तानको स्याहार सुसारको लागि नहुन सक्थिन्’ डाक्टर पाजले मुस्कुराउँदै भने, ‘मैले सबै सम्भावनाबारे उनीहरुलाई भनेको थिएँ।’

_x000D_ _x000D_

विशेषज्ञको सुझावको महत्व
_x000D_ हसफोर्डले स्तन क्यान्सर भएका महिलाहरुलाई केही निर्णय गरिहाल्नु अगाडि विकल्पहरु खोज्नुपर्ने सल्लाह दिन्छिन्। यदि तपाई यो सिटी अफ होप जस्तोमा जान सक्नुहुन्न भने अर्को कुनै यस्तो स्थानमा जानुस् उनीहरुसँग ‘अपटुडेट रिसर्च’ र विशेषज्ञहरु छन्। 

_x000D_ _x000D_

‘तपाईलाई कुन क्यान्सर छ त्यो अर्के विषयको कुरा हो। यदि तपाई गर्भवती हुनुहुन्छ या अरु कुनै केशमा फरकपन छ भने त्यो महत्वपूर्ण कुरा हो’ हसफोर्ड उपचारको निर्णयलाई लिएर फेरि पछाडि नफर्कन प्रोत्साहन गर्छिन्।

_x000D_ _x000D_

डाक्टर पाज महिलाहरुलाई भन्न चाहन्छन् स्तन क्यान्सर एउटा मात्रै रोग होइन। अवस्थाले फरक पार्छ। त्यसैले पहिल्यै क्यान्सर उपचार गराइसकेका साथीहरुको सुझावबाट उपचार गराउनु सही निर्णय होइन। त्यहाँ धेरै तत्वहरु हुन्छन् जसले उपचार र गर्भावस्थालाई प्रभाव पार्न सक्छ। जो यो रोगका बारेमा राम्रो जानकार छ उसित सल्लाह लिनुपर्ने पाज सुझाउँछन्।

_x000D_ _x000D_

भन्छन्, ‘ विविध कारणले गर्दा सबै उत्कृष्ट विज्ञकोमा जान सक्दैनन्। तर यो होइन की जसले क्यान्सर रोग भनेर पत्ता लगाएका छन् उनीहरुबाट सुझाव नपाउने होइन। तपाईले आफ्नो केशका लागि थोरै मात्र खर्चिन सक्नुभयो भयो भने विशेषज्ञसँग सल्लाह लिनु राम्रो हुन्छ।’

_x000D_ _x000D_

पाजको अर्को सुझाव पनि छ, क्यान्सर उपचारका लागि लामो समय लाग्न सक्छ त्यसैले सहनशीलता चाहिन्छ। ‘स्टेफेनीलाई आक्रामक रुपको क्यान्सर थियो र १०० प्रतिशत सम्भावना सुरुको तीन वर्षमा हुने गर्छ र त्यो डरलाग्दो छ। 

_x000D_ _x000D_

अहिले उनी निको भएको ११ वर्ष पुगिसकेको छ। स्टेफेनीले क्यान्सरसँगको आफ्नो आश्चार्यलाग्दो उपचार यात्रा ‘बाल्ड, फ्याट र क्रेजी’मा समावेश गरेकी छिन्। उनी आशावादी छिन् की, उनको यो कथाले यस्ता अवस्थाबाट गुज्रिनेलाई मद्धत गर्नेछ ।

_x000D_ _x000D_

के हो ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर?

_x000D_ _x000D_

क्यान्सरलाई टिएनबिसी पनि भनिन्छ। यो ब्रेस्ट क्यान्सरको स्टेज हो जुन एस्ट्रोजन, प्रोगेस्टोरोन र ह्यूमन ग्रोथ फ्याकटर रिसेप्टर २ को कमीको कारणले हुने गर्दछ। 

_x000D_ _x000D_

यदि टेस्टमा तीनै पक्षहरु नेगेटिभ आउँछन् भने ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर हुने गर्दछ।

_x000D_ _x000D_

जुन ब्रेस्ट क्यान्सरको एकदम खतरानाक स्टेज हो। ब्रेस्ट क्यान्सरका बिरामीमध्ये हरेक १० जनामा यो क्यान्सर लाग्ने सम्भावना हुन्छ।

_x000D_ _x000D_

टिएनबिसी एकदम खतरनाक हुनुका साथै स्तनबाहिर फैलिन सक्ने सम्भावना हुन्छ।

_x000D_ _x000D_

यो उपचारपछि पनि केही वर्षपछि फेरि हुने सम्भावना हुन्छ।

_x000D_ _x000D_

यो क्यान्सर विशेषतः युवतीहरुलाई र अफ्रिकन–अमेरिकन महिलाहरुमा देखिएको छ र ‘बिआरसिए जिन म्युटेशन’ बोकेकालाई देखिएको छ।

_x000D_ _x000D_

 ब्रेस्ट क्यान्सर डट अरगनाइजेशनका अनुसार यो क्यान्सरबाट बच्ने सक्ने पाँच वर्षे अवधि सम्भावना ७७ प्रतिशत मात्र हुन्छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
आजको ऐतिहासिक दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने मंगलबार, कात्तिक १८, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्