• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

रसुवाका पर्यटकीय मार्गमा आन्तरिक पर्यटक बढे, निकुञ्जले सुरु गर्‍यो तथ्यांक संकलन

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  ०१:३५
1140x725

रसुवा- रसुवाका पर्यटकीय मार्गहरुमा आन्तरिक पर्यटकको आगमन बढेको छ। हिमाली क्षेत्रको पदयात्राका लागि सिजन सुरु भएसँगै जिल्लाका पर्यटकिय मार्गहरुमा आन्तरिक पर्यटक ओइरिएका हुन्।

_x000D_ _x000D_

नेपालको तेस्रो पर्यटकीय गन्तव्य स्थलका रूपमा परिचित लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमाली दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए। अहिले दैनिक सयभन्दा बढीको संख्यामा जिल्लाको लाङटाङ तथा गोसाइँकुण्डमा आन्तरिक पर्यटकको आगमन भइरहेको उनको भनाइ छ।

_x000D_ _x000D_

आन्तरिक पर्यटक बढेपछि जिल्लाका जिल्लाको पर्यटकिय मार्गका होटलहरु भरिभराउ भएपछि होटल व्यवसायी उत्साहित बनेका हुन्। केही वर्षअघिसम्म नेपाली राख्न नरुचाउने होटल व्यवसायीहरु नेपाली पर्यटक आउँदा खुसी हुने गरेका छन्। विदेशी पर्यटकले भन्दा नेपालीले बढी खर्च गर्ने गरेको व्यवसायीहरुले बताए।

_x000D_ _x000D_

जिल्ला सदरमुकाम धुन्चे, स्याफ्रु, गोसाइँकुण्ड पदमार्ग र लाङटाङ पदमार्गमा सञ्चालित होटलहरु अहिले पर्यटकले भरिएका छन्। केही वर्ष पहिलेसम्म मेलापर्वको अवसरका मात्र पर्यटक भित्रने गरे पनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि बाह्रै महिना पर्यटक आउन थालेको होटल व्यवसायी निशान गजुरेल बताउँछन्। 

_x000D_ _x000D_

न्युनतम दुई जनादेखि १५ जनासम्मको समूहमा नेपाली पर्यटकहरु आउने गरेको पाइएको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

जिल्लामा सञ्चालित होटल व्यवसायीले स्वदेशी पर्यटकबाट मनग्य आम्दानी गरिरहेका छन्। स्वदेशी पर्यटकले न्युनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन्। जसका कारण पर्यटन व्यवसायी र होटल व्यवसायीलाई फाइदा पुगेको छ। जिल्लामा साना–ठूला गरी डेढ सयको हाराहारी होटल सञ्चालनमा रहेका छन्। जिल्लाको स्थानीय तामाङ कला र संस्कृति, निकुञ्ज क्षेत्र भित्रका जैविक विविधता, सिमसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड, तातोपानी, गतलाङ, बृद्धिम होमस्टे, रसुवागढी तथा तामाङ सम्पदा मार्ग लगायतका विभिन्न क्षेत्रहरु पर्यटकका लागि प्रमुख आर्कषणको केन्द्र रहेको छ।

_x000D_ _x000D_

स्वदेशी पर्यटकको तथ्यांक राख्न सुरु 
_x000D_ आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएसँगै तथ्यांक राख्न सुरु गरिएको छ। जिल्लामा पछिल्लो समय स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले असोज २९ गतेदेखि तथ्याङ्क राख्न सुरु गरेको हो।

_x000D_ _x000D_

असोज २९ गतेदेखि कात्तिक १७ गतेसम्म एक हजार तीन सय ४२ जना आन्तरिक पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको अवलोकन गरिसकेको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए। यसअघि जिल्लामा भित्रने स्वदेशी पर्यटकको तथ्याङ्क नराख्दा पर्यटक हराउने, असुरक्षा बढ्ने, एकिन तथ्याङ्क नभेटिने लगायतका समस्या आउने गरेको थियो।

_x000D_ _x000D_

हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ अनुसार नेपालीलाई शुल्क नलाग्ने भएकाले तथ्याङ्क राख्ने नगरिएको भए पनि अहिले हिमाली राष्ट्रिय निकुञ्ज नियमवालीको पर्यटन शुल्क परिमार्जन गर्दा नेपाली पर्यटकलाई सय रुपैयाँ र भरियालाई २५ रुपैया राजस्व तिर्ने व्यवस्था भएअनुसार तथ्याङ्क राख्न सुरु भएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए।

_x000D_ _x000D_

वार्षिक २५ हजारभन्दा बढी स्वदेशी पर्यटक जिल्ला भित्रने गरे पनि यसअघि तथ्याङ्क नराखिँदा यसको वास्तविक अवस्था थाहा हुन नसकेको थिएन।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
आजको ऐतिहासिक दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने मंगलबार, कात्तिक १८, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्