Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजनीतिक भागबन्डा मिलेपछि निस्क्यो संक्षिप्त सूची :  कुन प्रतिष्ठानमा कसको सम्भावना बढी ?

64x64
नेपाल लाइभ बुधबार, साउन २१, २०८२  १२:३४
1140x725

काठमाडौं– रिक्त रहेका ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्षिप्त सूची सार्वजनिक गरेको छ। 

हरेक प्रतिष्ठानका लागि १० भन्दा बढी आवेदन परेकोमा ६-६ जनाका दरले सूची सार्वजनिक गरिएको हो। सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलेपछि मात्रै संक्षिप्त सूची सार्वजनिक भएको स्रोतले जनाएको छ। 

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राप्त गरेको छ। बुझिएअनुसार पाटनमा एमालेले प्राडा बुद्धि प्रसाद पौडेललाई उपकुलपति बनाउने तयारी गरिएको छ। प्रतिष्पर्धामा प्राडा गेहनाथ बराल, डा. दिपक थापा मगर, प्राडा पवन कुमार शर्मा, प्राडा बिष्णु प्रसाद शर्मा र प्राडा श्रीजना श्रेष्ठ प्रतिष्पर्धामा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

एमालेकै भागमा परेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमाले नेताहरुमै आफूनिकट बनाउने प्रतिष्पर्धा छ । त्यहाँ प्राडा चण्डिका पण्डित  र प्राडा भरत बहादुर खत्रीमध्ये एउटा बनाउनुपर्ने ब्रिफिङ एमालेनिकट चिकित्सकहरुले प्रधामन्त्री केपी शर्मा ओलीसमक्ष गरेका छन्। 

तर, पूर्व स्वास्थ्य मन्त्री समेत रहेका गण्डकी प्रदेशका प्रभावशाली एमाले नेता खगराज अधिकारी प्राडा विधानिधि पौडेलको पक्षमा लबिइङ गरिरहेको बुझिएको छ। पोखराको उपकुलपतिको लागि प्रतिष्पर्धामा प्रा.डा. नारायण सिंह गुरुङ्ग, प्राडा अर्जुन आचार्य र प्राडा माया लामा समेत रहेका छन्।
 
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति छनोट प्रक्रिया रोचक मोडमा पुगेको छ। एमालेले प्राप्त गर्दा उपकुलपति बनाउन खोजिएका प्राडा सञ्जिव शर्मा सर्टलिस्टमै परेनन्। त्यसबाट पनि उक्त प्रतिष्ठानमा कांग्रेस निकट नै आउने पक्का भएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कांग्रेसनिकट चिकित्सकहरुमा प्राडा रामेश राज कोइराला, प्रा.डा. रोहित प्रसाद यादव र प्रा.डा. प्रहलाद कार्कीबीच तीव्र प्रतिष्पर्धा देखिएको छ। सामाजिक सञ्जाल ट्विटरका सक्रिय प्रयोगकर्ता समेत रहेका प्रा.डा. कोइरालाको ‘टिप्पणी’का कारण कांग्रेस सभापति शेरबहादुर देउवा बेखुश रहेको बुझिएको छ। तर, महामन्त्री गगनकुमार थापा र वर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल प्राडा कोइरालासँग सकारात्मक छन्। 

सभापति देउवाले प्राडा कोइरालालाई रोक्न हस्तक्षेप नै गरेको खण्डमा प्राडा कार्की र प्राडा यादवमध्ये एक उपकुलपति बन्नेछन्। जसका विषयमा सभापति देउवा सकारात्मक रहेको बुझिएको छ। प्रतिष्ठानको उपकुलपतिका लागि प्राडा कृष्ण कुमार राई, प्राडा पशुपति चौधरी र प्राडा बिक्रम प्रसाद श्रेष्ठ पनि संक्षिप्त सूचीमा छन्।

कर्णाली कांग्रेसको भागमा परेको छ। सह प्राडा डबल बहादुर धामी र सह प्राडा पुजन कुमार रोकायाको सम्भावना बढी छ। सह प्राडा एलिजा श्रेष्ठ, डा. पवन जंग रायमाझी र प्राडा श्रीकृष्ण गिरी समेत प्रतिष्पर्धामा देखिएका छन्।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो
‘एआईबाट आगामी वर्ष कोरानाभन्दा पनि बढी मृत्युको खतरा’, नियन्त्रणबाहिर जानसक्ने चेतावनी
सम्बन्धित सामग्री
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय अङ्कित गुरुङ रहेका छन् । उनी कक्षा ९ मा अध्ययनरत थिए । शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
सिग्नेचर ब्रिज निर्माणमा ढिलाइप्रति मन्त्रीको असन्तुष्टि, ठेक्का तोड्न चेतावनी शनिबार निर्माणस्थलको निरीक्षणका क्रममा उनले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई काममा ढिलाइ गर्ने ठेकेदारलाई कारबाहीको दायर... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
‘एआईबाट आगामी वर्ष कोरानाभन्दा पनि बढी मृत्युको खतरा’, नियन्त्रणबाहिर जानसक्ने चेतावनी शनिबार, मंसिर १२, २०८३
बाँकेमा सेवाग्राहीसँग आर्थिक लाभ लिएको आरोपमा दुई जना ट्राफिक प्रहरी निलम्बित शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्