• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मेलम्ची ठेकेदार ग्यारेन्टी विवाद : हिमालयन र बै‌ंक अफ काठमान्डुकाे गुम्याे डेढ अर्ब

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०७५  १४:०६
1140x725

काठमाडौं- मेलम्ची खानेपानी आयोजनामा चिनियाँ ठेकेदार ‘चाइना रेल्वे १५ ब्युरो ग्रुप’को काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाडौं (बिओके)ले १ अर्ब ५१ करोड रुपैयाँ गुमाउने भएका छन्। 

उनीहरुले २०७२ सालमा हालेको मुद्दा खारेज हुने फैसला सर्वोच्च अदालतले सुनाएपछि दुबै बैंकले यो रकम गुमाउने भएका हुन्। 

न्यायाधीशद्धय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले दुबै बैंकले हालेको रिट खारेज हुने फैसला सुनाएका हुन्। 

२०७२ साल बैशाख ७ गते तत्कालीन पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत)को आदेश बमोजिम एक अर्ब ५१ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकको खातामा जम्मा गरेका थिए। चाइना रेल्वेको मुख्य ग्यारेन्टी बसेको चाइना कन्स्ट्रक्सन बैंकले रकम भुक्तानी नगरेको कारण मेलम्चीको दायित्व आफूहरुले भुक्तानी गर्नु नपर्ने भन्दै यी दुई बैंक अदालत गएका थिए।

मुद्दाको अन्तिम टुंगो नलागुन्जेल आयोजनाले क्षतिपुर्ति दाबी गरेको रकम ‘एयर मार्क’ लगाएर नेपाल राष्ट्र बैंकमा राख्न अदालतले दुई बैंकलाई आदेश दिएपछि हिमालयनले ६६ करोड र बैंक अफ काठमाडौंले ८५ करोड केन्द्रीय बैंकमा जम्मा गरेका थिए। केन्द्रीय बैंकले मुद्दा नटुंगिएसम्म उक्त सम्पत्ति बैंकहरुकै हुने आशय व्यक्त गरेकाे थियो। 

पुनरावेदन अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण ठेक्का तोडेको चाइना रेलवे र चाइना मेसिनरी कम्पनीको लागि बैंक ग्यारेन्टी बसिदिएका हिमालयन बैंक र बिओकेबाट रकम खिच्ने बाटो खोलिदिएको थियो।

चिनियाँ कम्पनीको ग्यारेन्टी बसेका यी दुई बैंकले पुनरावेदन अदालतमा दायर गरेको मुद्दा वाणिज्य इजलासले खारेज गरेपछि राष्ट्र बैंकले उनीहरुको खाताबाट सरकारलाई बैंक ग्यारेन्टीको रकम भुक्तानी गर्ने बाटो खुलेको थियो।

दुबै चिनियाँ कम्पनीको कामप्रति असन्तुष्ट सरकारले ठेक्का तोडेर उनीहरुको बैंक ग्यारेन्टी बापतको रकम जफत गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले नोक्सान हुने भन्दै हिमालयन र बिओकेले २०७० कात्तिक २७ गते वाणिज्य इजलासमा रिट दायर गरेका थिए। रिटमा पहिलो सुनुवाइपछि पुनरावेदनले अन्तरिम आदेश जारी गरेकाले सरकारले उक्त रकम खिच्न पाएको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

यी दुवै बैंकले चाइना कन्स्ट्रक्सन बैंक (सिसिबी) को तर्फबाट ठेकेदारको ग्यारेन्टी दिएका थिए। चिनियाँ बैंक नेपाली समकक्षीलाई बैंक ग्यारेन्टीको रकम भुक्तानी गर्नुको साटो नतिर्ने नियतका साथ अदालत गएपछि नेपाली बैंक ठूलो मात्रामा घाटा बेहोर्नुपर्ने अवस्थामा पुगेका छन्। 

नेपालमा मुद्दा चलेकै समयमा चिनियाँ अदालतले ठेकेदारले बैंक ग्यारेन्टी नेपाल सरकारलाई दिन नपर्ने फैसला गरेको थियो।

पाटनको उक्त फैसलापछि दुई बैक सर्वोच्च गएका थिए। त्यसको तीन वर्षपछि सर्वाेच्चले सरकारको पक्षमा फैसला सुनाएको हो। वाणिज्य इजलासका न्यायाधीशद्वय भीमबहादुर बोहोरा र शिवराज अधिकारीले हिमालयन र बिओकेको निवेदन खारेज हुने फैसला सुनाएका थिए।

चाइना कन्स्ट्रक्सन बैंक (सिसिबी) को ग्यारेन्टी बसेको हिमालयनले ६६ लाख ६५ हजार अमेरिकी डलर र बिओकेले ६२ लाख डलर तथा १४ लाख युरो मेलम्ची आयोजनालाई भुक्तानी गर्नुपर्ने थियो। 

Xtrem

Xtrem

ठेक्का रद्दपछि ठेकेदारले राखेको बैंक ग्यारेन्टीको रकम जफत गर्ने निर्णय सरकारले गरेको थियो। उक्त निर्णयपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकले नेपालमा ग्यारेन्टी बसेका दुईवटा बैंकसँग रकम लिन ताकेता गरिरहेका थिए। सिसिबीले स्थानीय अदालतमा मुद्दा दायर भएको भन्दै दुई बैंकलाई रकम दिन अस्वीकार गरेको थियो। चिनियाँ बैंकबाट पैसा नआएपछि राष्ट्र बैंकले बैंक डिपोजिट मार्फत ग्यारेन्टी रकम खिच्ने निर्णय गरेको थियो। त्यसपछि उनीहरू पुनरावेदन गएका थिए।

दुईवटा बैंकको निवेदनमा सुनुवाइ गर्दै पुनरावेदन अदालत पाटनका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले गत कात्तिक ८ गते मेलम्ची खानेपानी आयोजनामा चिनियाँ बैंकको काउन्टर ग्यारेन्टी बसेका हिमालयन र बिओकेको रकम मुद्दाको किनारा नलाग्दासम्म भुक्तानी नगर्न राष्ट्र बैंकका नाममा अन्तरिम आदेश जारी गरेको थियो। 

मेलम्चीको यसअघिको ठेकेदार चाइना रेलवे ब्युरो १५ ले गत भदौमा ठेक्का तोडेपछि सिसिबीको प्रत्याभूतिमा काउन्टर ग्यारेन्टी दिएका हिमालयन र बिओकेसूग मेलम्चीले प्रत्याभूति फिर्ता मागेको थियो। सिसिबीले भुक्तानी नपठाएपछि आफूहरूले मेलम्चीलाई प्रत्याभूति दिन नसकेको भन्दै उनीहरू अदालत गएका थिए।  

हिमालयन र बिओकेले राष्ट्र बैंक र मेलम्ची समितिलाई विपक्षी बनाई दायर गरेको मुद्दामा दोस्रो सुनुवाइ गर्दै मंसिर १९ गते न्यायाधीशद्वय टंकबहादुर मोक्तान र रत्नबहादुर बाग्चनको संयुक्त इजालासले सोही आदेशलाई निरन्तरता दिएको थियो।

प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्