• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मलेसिया र खाडीका जेलमा ५ सय ५ नेपाली, २५ लाई मृत्युदण्ड

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०७५  ०३:५०
1140x725

काठमाडौं– मलेसिया र खाडीका विभिन्न जेलमा ५ सय ५ जना नेपाली कामदार सजाय भुक्तान गरिरहेका छन् भने अन्य विभिन्न राष्ट्र पुगेका २५ नेपालीलाई भने मृत्युदण्डको सजाय तोकिएको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको पछिल्लो तंथ्याक अनुसार मलेसियामा मात्र १६ जना नेपाली कामदारलाई विभिन्न अभियोगमा मृत्युदण्डको सजाय तोकिएको छ। मलेसियामा २ सय ४ जना नेपाली जेलमा छन्। यीमध्ये ३ जना महिलाले पनि जेल जीवन बिताइरहेका छन्। 

युएईका जेलमा १ सय ५३ जना नेपाली कामदार रहेको बोर्डले जनाएको छ। यीमध्ये १ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ। युएइको तत्ल्लो अदालतले मृत्युदण्डको सजाय सुनाई सकेको छ। यीमध्ये १२ जना महिला युएइका जेलमा रहेको बोर्डले जानकारी दिएको छ। युएइ जेलमा रहेका ४ जना नेपालीलाई आजीवन कारावास सजाय भुक्तान गरिरहेका छन् भने ४ जनालाई १० वर्षको सजाय तोकिएको छ। 

साउदीस्थित नेपाली दूतावासले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार साउदीका विभिन्न जेलामा ५५ जना नेपाली थुनिएका छन्। थुनिएकामध्ये ५ जनालाई मृत्युदण्डको सजाय तोकिएको बोर्डले जानकारी दिएको छ। एक जनालाई एक वर्षभन्दा धेरै जेल सजाय तोकिएको पाइएको छ।  

बोर्डका अनुसार कुवेतमा ५८ जना नेपाली कामदार विभिन्न मुद्दामा जेलामा परेका छन्। जसमा ३ जना महिला छन्। उनीहरुमध्ये ३ जनालाई मृत्युदण्डको सजाय तोकिएको छ। आजीवन कारावासको सजाय तोकिएका ९ जना छन् भने, १ जनालाई १५ वर्षको सजाय गरिएको बोर्डले जानकारी दिएको छ। 

कतारमा २८ जना नेपाली जेल परेका छन्। यीमध्ये ३ जनालाई आजीवन कारावासको सजाय तोकिएको छ। १ जनालाई १५ वर्षको सजाय र ५ जना १० वर्षको जेल सजाय तोकिएको बोर्डले जानकारी दिएको छ। 

ओमानमा एकजना महिला र एकजना पुरुष गरी दुई जना जेलमा रहेको बोर्डको तथ्यांकमा उल्लेख छ। 

बोर्डको पछिल्लो तंथ्याक अनुसार वैैदेशिक रोजगारीमा गई जेल परेकामध्ये १६ जना आजीवन कारावासको सजाय भोगिरहेका छन्। २ जनालाई १५ वर्षभन्दा बढी जेल सजायको फैसला सुनाइएको छ।  ४० जनालाई १० वर्षको जेल सजाय, २६ जनालाई १० वर्षभन्दा बढीको जेल सजाय तोकिएको छ। अन्य ४९ जना खाडी र मलेसियाका जेलमा रहेका कामदारको सजाय भने तोक्न बाँकी रहेको बोर्डले जानकारी दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगारीमा गई विभिन्न कारणले जेल वा सजाय तोकिएका नेपाली कामदारको विवरण कूटनीतिक नियोगमार्फत् संकलन गर्ने काम भइरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए। 

रोजगार गन्तव्य देशले मृत्यदण्डको फौसला गरेका कामदारका बारेमा सरकारले सरकारीस्तरमै छलफल गर्ने उनले जानकारी दिए। ‘विदेशका जेलमा परेका कामदारका विषयमा यथार्थ पत्ता लगाई समस्या समाधान गर्ने प्रयास सरकारले गर्नेछ। त्यसपछि कानुनी प्रतिरक्षाका विषयमा रोजगारदाता देशसँग परामर्शमा गरिने छ’ उनले भने।  

विदेशका जेलमा कारावास सजाय र मृत्युदण्ड खोपिरहेका नेपाली कामदार के कारणले जेलसजाय तोकिएको हो सरकारले वास्तविक पत्ता लगाउन सकेको छैन। जसका कारण समस्या जटील बन्दै गएको छ। 

कानुनी प्रक्रिया र भाषाको अज्ञानताका कारण नेपाली समस्यामा 
वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार आफू जाने देशको कानुन र भाषाको ज्ञान नहुँदा विदेश पुगेपछि समस्यामा पर्ने गरेको पाइएको छ।

Xtrem

Xtrem

वैदेशिक रोजगारीमा गएका कामदार गन्तव्य देशको भाषासँगै सामान्य कानुन पनि थाहा हुँदैन। वैदेशिक रोजगारीमा जाने कामदारसँग रोजगारदाता देशको कानुन र भाषाका विषयमा जानकारी र ज्ञान नहुदाँ जेल र मृत्युदण्डसम्मको सजाय भोग्नुपर्ने अवस्था सिर्जना हुने गरेको सरोकारवालाले बताउँदै आएका छन्। 

कामको खोजीमा विभिन्न देश पुगेका कामदार विदेशमा समस्यामा पर्ने क्रम बढ्दै गएको छ। रोजगारीमा गएका १ हजार ५ सयभन्दा बढी नेपाली विदेशमा अलपत्र पर्ने गरेको सरकारी अनुमान छ।

विस्तृतमा तालिका हेर्नुहाेस्

 

स्राेत : वैदेशिक राेजगार प्रवर्द्धन बाेर्ड

प्रकाशित मिति: सोमबार, असोज १, २०७५  ०३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्