• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बिहारमा राजनीतिक सरगर्मी, १८ महिनापछि पुन: बीजेपीकै क्याम्पमा फर्किए नितीश कुमार

64x64
नेपाल लाइभ आइतबार, माघ १४, २०८०  १३:१५
1140x725
नितीश कुमार

काठमाडौं– भारतीय राज्य बिहारका मुख्यमन्त्री नितीश कुमारले राजीनामा दिएका छन्। बिहारका राज्यपाल राजेन्द्र आर्लेकरलाई राजीनामा बुझाएपछि नितीशले महागठबन्धनबाट पनि अलग भएको घोषणा गरेका छन्। 

राजधानी पटनामा सञ्चारकर्मीसँग बोल्दै नितीशले भने, ‘आज मैले आफ्नो पदबाट राजीनामा दिएको छु। हामीले पार्टीका सदस्यहरुको सल्लाह मान्यौं र सरकारलाई समाप्त गर्ने प्रस्ताव गर्‍यौं। हामी आज गठबन्धनबाट अलग भएका छौं।’

आठौं पटकका लागि मुख्यमन्त्री पदका लागि शपथ लिएको १८ महिना नपुग्दै गठबन्धन फेर्नका लागि नितीशले राजीनामा दिएका छन्। उनले पुन: भारतीय जनता पार्टी (बीजेपी)सहितको नेशनल डेमोक्रेटिक अलाएन्स (एनडीए)सँग जोडिने निर्णय गरेका छन्। 

नितीश कुमारले सन् २०२२ को अगस्टमा बीजेपीको साथ छाड्दै महागठबन्धनमा सामेल हुने निर्णय गरेका थिए। त्यतिबेला उनले बीजेपीका कारण राज्यमा आफूहरु कमजोर भइरहेको निष्कर्ष निकालेका थिए। 

Nitish_Kumar-1706426922.jpg
राज्यपाल राजेन्द्र आर्लेकरलाई राजीनामा बुझाउँदै नितीश कुमार

बीजेपीले आफूहरुलाई कमजोर बनाउन भूमिका खेलेकाले उक्त पार्टीसँग सत्ता सहकार्य गर्न नसकिने निष्कर्ष सुनाउँदै नितीश कुमारले ९ अगस्ट २०२२ मा एनडीएसँगको यात्रा टुंग्याएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि उनी प्रदेशको सबैभन्दा ठूलो पार्टी राष्ट्रिय जनता दल (आरजेडी)सँग मिलेर आठौंपटक मुख्यमन्त्री बनेका थिए। त्यतिबेला नितीशलाई मुख्यमन्त्री बनाउन आरजेडीसँगै अन्य साना–ठूला गरी ७ दलले समर्थन गरेका थिए।  

अहिले नितीशले साथ फेरेपछि प्रमुख सत्ता साझेदार आरजेडीले उनलाई ‘धोकेबाज’को संज्ञा दिएको छ। आरजेडीका प्रवक्ता एजाज अहमदको प्रतिक्रिया छ, ‘नितीश कुमारले आफ्नो स्वार्थका लागि युवाहरुलाई रोजगारी दिने मामिलामा धक्का दिने र घृणाको राजनीति बढाउने काम गरेका छन्।’

नितीश कुमार नेतृत्वको सरकारमा आरजेडीबाट तेजस्वी यादवले उपमुख्यमन्त्रीसहित स्वास्थ्य तथा परिवार कल्याण, सडक निर्माण, आवास तथा शहरी विकास, ग्रामिण कार्य र पर्यटनसँग सम्बन्धित मन्त्रालय सम्हालिरहेका थिए। सरकारमा गएको १८ महिनामा तेजस्वीले युवाहरुलाई रोजगार दिने मामिलामा उल्लेख्य काम गरेको आरजेडीका नेताहरुको दाबी छ। 

तर नितीश कुमारले व्यक्तिगत स्वार्थका कारण युवाहरुलाई रोजगार दिलाउने तेजस्वीको योजनालाई असफल बनाउन राजीनामा दिएर गठबन्धन फेरेको आरोप लगाएका छन्। 

आरजेडीका प्रवक्ता अहमद भन्छन्– ‘रोजगारी मिल्न थालेपछि बिहारका युवाहरुको अनुहारमा जुन मुस्कान थियो नितीशले त्यसलाई खोस्ने प्रयास गरेका छन्। नितीशले राजीनामा दिएर युवा र युवाहरुको नेता तेजस्वी यादवको सोचमा धक्का पुर्‍याउने काम गरेका छन्। उनले यो बताउनु पर्छ कि के कारण, कुन स्वार्थबाट प्रेरित भएर उनी भारतीय जनता पार्टीसँग गइरहेका छन्। अब यहाँ ठग र लोभीहरुको गठबन्धन तयार हुँदैछ। ९ अगस्ट २०२२ भन्दा पहिले नितीशले नै भनेका थिए भारतीय जनता पार्टीले हाम्रो अस्तित्व समाप्त गर्न चाहन्छ, हाम्रो पार्टीलाई समाप्त गर्न चाहन्छ। हामी सबै समाजवादी विचारधारा भएका व्यक्तिहरु मिलेर यो शक्तिलाई परास्त गर्न सक्छौं। तर आज आफ्नो स्वार्थका कारण बीजेपीसँग गइरहेका छन्।’

बीजेपीका नेताहरुले अब नितीश कुमार नै मुख्यमन्त्री बन्ने स्पष्ट पारेका छन्। बीजेपीका प्रवक्ता शहनवाज हुसैनले नयाँ गठबन्धनबाट नितीश नै मुख्यमन्त्री बन्ने बताएका छन्। साथै नितीशले २ जना उपमुख्यमन्त्री पनि बनाउन सक्ने उनको भनाइ छ। 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सम्बन्धित सामग्री
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर सक्सकियेहमा भएको भीषण आक्रमणमा मात्रै एक बालिकासहित सात जनाको मृत्यु भएको छ। आइतबार, वैशाख २७, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ पश्चिम बंगालमा भाजपाले पहिलो पटक सरकार बनाएको हो। वामपन्थी दलको सत्ता ढालेर १५ वर्षसम्म सरकारमा रहेको तृणमूल कंग्रेसलाई भाजपाले यसपा... शनिबार, वैशाख २६, २०८३
कंगोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो इटुरी प्रान्तका इरुमु र माम्बासा क्षेत्रमा मंगलबारदेखि बिहीबारसम्म भएका आक्रमणमा कम्तीमा १५ जना नागरिकको मृत्यु भएको बताइएको छ । हिं... शनिबार, वैशाख २६, २०८३
ताजा समाचारसबै
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध आइतबार, वैशाख २७, २०८३
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन आइतबार, वैशाख २७, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आइतबार, वैशाख २७, २०८३
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु आइतबार, वैशाख २७, २०८३
सप्तरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्