• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मलेसियामा विदेशीकाे प्रश्न : नेपालकै एयरलाइन्समा नेपाल कहिले आउन पाउँछौं?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  ०७:३९
1140x725

मलेसिया– मलेसियाको लंकावीमा जारी पाटा ट्राभल मार्ट– २०१८ मा नेपाली स्टलमा उपस्थित अधिकांश विदेशी नागरिकले नेपालकै एयरलाइन्सको जहाजमा नेपाल कहिले आउन पाइन्छ भन्दै प्रश्न गरेका छन्।

मार्टमा सहभागी जापान, कोरिया, युरोप तथा अमेरिकाबाट आएका प्रतिनिधिले नेपाल भ्रमणाम आउने इच्छा हुँदा पनि सिधा हवाई सम्पर्क नहुँदा बढी भाडा तिर्नु परेको गुनासो गरे। भाडा मात्रै नभएर नेपाल भ्रमणमा आउँदा ट्रान्जिट भएर आउनु पर्दा समस्या परेको उनीहरुको गुनासो छ।

विदेशीको गुनासोमा नेपाल वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले छिट्टै जापान, कोरिया तथा साउदी अरबमा नयाँ वाइड बडी जहाजमार्फत सिधै उडान गर्ने जानकारी गराइरहेका थिए। मार्टको तेस्रो दिन निगमले आफ्ना नयाँ वाइड बडी विमान जाने गन्तव्यहरु जपान, दक्षिण कोरिया र साउदी अरबलगायतका नागरिकसँग पनि छलफल गरिरहेको छ।

‘नयाँ वाइड बडी उडान गर्ने नयाँ गन्तव्यको बारेमा छलफल गरिरहेका छौ’, उनले भने, ‘अहिले वाइड बडीमार्फत उडान गरिरहेको गन्तव्यबाट पनि राम्रै फिडब्याक पाइरहेका छौं।’ मेलामा सहभागी सामुदायिक होमस्टे, तारो तथा पर्यटकीय होटल, पदयात्राबारे पनि विदेशीको रोजाइमा परेको थियो ।

मार्टमा रहेको नेपाल एयरलाइन्सको स्टलमा आएका दक्षिण कोरियाका ब्रायन किमले  निगमको नयाँ वाइड बढी विमान चढेर नेपाल घुम्न आउने इच्छा रहेको बताए । साथै मार्टमा सहभागी चिनियाँ जेनी चेङले पनि नेपाल एयरलाइन्सले चीनमा सिधा उडान गनेलगतै धेरै जना नेपाल घुम्न आउने योजनामा रहेको बताए ।

मार्टमा सहभागी विदेशीले नेपालको पर्यटन र प्राकृतिक सुन्दरता भौगोलिक विविधता तथा स्थानीय रहनसहनबारे जानकारी लिइरहेका छन्। मार्टमा नेपालको तर्फबाट पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहकार्य तथा समन्वयमा १० निजी क्षेत्र (टुर अपरेटर, ट्राभल र होटल) का व्यवसायीको सहभागिता छ ।

नेपाली स्टलमा नेपालका पुरातात्विक एवं सांस्कृतिक सम्पदा, पर्यटकीय गन्तव्य, प्राकृतिक एवं भौगोलिक विविधता मनोरम तस्बिरमा सजाइएको छ। मार्टमा नेपालको स्टल आकर्षकको केन्द्र समेत बनेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय विदेशीले भने भूकम्पपछिको संरचना निर्माणको अवस्था र सुरक्षाको बारेमा चासो राखेका थिए । सर्वोच्च शिखर सगरमाथा, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्रमुख पर्यटकीय गन्तव्यका आकर्षक झलकसहितको सजावट नेपा पेभिलियन साँच्चिकै आकर्षक देखिन्थ्यो ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले मार्टमा सहभागी आगन्तुक क्रेता तथा मिडियाले नेपाललाई पर्वतीय पर्यटन अतिरिक्त विश्व पर्यटन बजारमा चिनाउने अन्य पर्यटकीय वस्तु तथा सेवाको बारेमा चासो देखाएको बताए । ।

नेपाली पेभिलियनअन्तर्गत पर्यटन बोर्ड, वायु सेवा निगमसहित होटल, ट्राभल एजेन्सी, टुर अपरेटर्स, सामुदायिक होमस्टेलगायत निजी क्षेत्रका विविध सेवाप्रदायक कम्पनीहरुद्वारा आ–आफ्नो क्षेत्र विशेष पर्यटन सेवाहरु प्रवद्र्धन गरिनु नेपाली पर्यटन प्रवद्र्धनका लागि उदाहरणीय संयोजन बनेको र यसले आगन्तुकको जिज्ञासाको उपयुक्त प्रत्युत्तर प्रदान गर्न सफल भएको उनको दाबी छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनील शर्माका अनुसार नेपालसहित ५० देशका स्टलमध्ये नेपालले समग्र नेपालको ब्राण्ड लोगो प्रस्तुत गरेको छ । आ–आफ्नो देशको पर्यटकीय विविधता आदान–प्रदानमा पनि उपयुक्त अवसर मिलेको र यसमा नेपालले अधिक लाभ लिने उनको विश्वास छ ।

Xtrem

Xtrem

समुद्रमाथिको केवलकार 
मलेसियाको बिज टुरिजमको उपयुक्त गन्तव्य मानिने लंकावीलाई टापु, चुरे पर्वत, हरिया डाँडा आदिको संगमले थप आकर्षण गरेको छ । मलेसियाको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा लंकावीको समुद्रमाथिको केवलकार र स्काइब्रिज पर्यटनको प्रमुख आकर्षण मानिन्छ भने स्थानीय जीवजन्तु वनस्पति, परम्परागत जीवनशैलीले पनि पर्यटको मन भुलाउने गरेको छ।

मलेसियाको सरकारी तथ्यांकअनुसार सन् २०१७ मा दुई करोड ५९ लाख विदेशी पर्यटकले मलेसिया भ्रमण गरेका छन्। यसबाट ८२.२ विलियन मलेसियन रिंगेट आर्जन गरेको छ। सन् २०२० मा तीन करोड पर्यटक पुर्‍याउने मलेसियाली सरकारको लक्ष्य छ  ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  ०७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्