• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

रेमिट हाइड्रो निर्माणको काम एक वर्षभित्रै सुरु हुने

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  ०२:५३
1140x725

काठमाडौं– ताप्लेजुङमा निर्माण हुन लागेको रेमिट  निर्माणको काम एक वर्षभित्रै सुरु हुने भएको छ। वैदेशिक रोजगारीमा कार्यरत तथा विदेशबाट फर्किएका कामदारको कमाइ (रेमिट्यान्स) जलविद्युत् क्षेत्रको विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ सरकारले दुई वर्षअघि ‘रेमिट हाइड्रो’ कम्पनीको स्थापना गरेको थियो। 

रेमिट हाइड्रो अन्तर्गत ७१ दशमलव ५ मेगावाट क्षमताको घुन्सा खोला र ५३ दशमलव ३ मेगावाट क्षमताको सिम्बुवा खोला जलविद्युत आयोजन निर्माणका लागि लाइसेन्स जारी भइसकेको छ। तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले यी दुवै आयोजना पूर्ण रुपमा नेपालीको लागनीमा निर्माण हुने बताउँदै योजना अघि बढाएका थिए। 

जलविद्युत विकासमा लगानी व्यवस्थापन गर्ने उद्देश्यले २०७२ मा ‘रेमिट हाइड्रो’ कम्पनी स्थापना गरिएको थियो। विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली कामदारले दुई जलविद्युत् आयोजनामा प्रत्यक्ष लगानी गर्न भनिएको छ।  

अनुमति पाएका दुबै जलविद्युत आयोजनालाई कम्पनीले वैदेशिक रोजगारीमा सहभागी कामदारको  लगानी रहने गरी निर्माण गर्ने अवधारणा तयार पारिरहेको रेमिट हाइड्रो कम्पनीका आयोजना निर्देशक नगेन्द्र नाथ ज्ञवालीले बताए।

सम्भाव्यता अध्ययन स्तरोन्नती गर्दै विस्तृत आयोजना प्रतिवेदन तयार गर्न विभिन्न कम्पनीसँग प्रस्ताव आह्वान गरिएको घुन्सा खोलाका आयोजना निर्देशक ज्ञवालीले बताए। ‘आयोजनाको क्षमता बढ्ने संकेत देखिएको छ, तर विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई यकिन हुँदैन,’ उनले भने। सरकारले वर्षौंदेखि वैदेशिक रोजगारमा गएका कामदारको आम्दानी जलविद्युत क्षेत्रमा आकर्षित गर्ने योजनाका साथ दुवै आयोना अघि बढाएको छ। 

कम्पनीले पानी मापन, माटो तथा वालुवाको परीक्षण, पानी प्रवाह हुने क्षेत्र र अन्य हाइड्रो निर्माणका आवश्यक सबै विषयमा अध्ययन एक वषभित्र पूरा गरेर काम अघि बढाउने योजना भइरहेको उनको दाबी छ। 

यसैगरी, सिम्बुवा खोलाको सम्भाव्यता तथा वातावरणीय अध्ययन अन्तिम चरणमा पुगेको ज्ञवालीले जानकारी दिएका छन्। दुवै आयोजना जलविद्युत लगानी तथा विकास कम्पनी अन्तर्गत रेमिट हाइड्रोबाट अघि बढेको र हाल आवश्यक आर्थिक स्रोत व्यवस्थापन गर्ने काम भइरहेको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले आर्थिक वर्ष २०७२/७३ बजेटमै विदेशमा रहेका नेपालीको लगानीमा ‘रेमिट हाइड्रो’ बनाउने घोषण गरेको छ। कम्पनीले झण्डै डेढ वर्ष अघि नै लाइसेन्स लिएर सिम्बुवा खोला जलविद्युत् आयोजनाको प्रक्रिया मिलाइरहेको कम्पनीले जानकारी दिएको छ।  

२५ अर्ब लगानी हुने 
घुन्साखोला आयोजनाबाट ७१ दशमलव ५ मेगावाट बिजुली उत्पादन हुन्छ भने सिम्बुवा खोला ५३ दशमलव ३ मेगावाट क्षमताका दुई आयोजना निर्माण हुने हाइड्रोले जानकारी दिएको छ। यी आयोजना निर्माणका लागि करीब २५ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ।

रेमिट हाइड्रो कम्पनीले पहिलो चरणमा कुल १ सय ३२ मेगावाट विद्युत् उत्पादन क्षमताका दुई आयोजना निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ। कम्पनीले दुई आयोजनामा लगानी गर्न रणनीतिक साझेदार खोजिरहेको पनि जानकारी दिएको छ।

निर्माणका लागि अध्ययन सुरु
बहुप्रतिक्षित रेमिट हाइड्रोले अनुमति पाएपछि आयोजना अघि बढाउन विभिन्न प्रक्रिया र अध्ययन भइरहेको हाइड्रोका निर्देशक ज्ञवालीले जानकारी दिएका छन्। 

Xtrem

Xtrem

दुवै आयोजनाका लािग आवश्यक पर्ने विस्तृत डिजाइनिङसहित विभिन्न प्राविधिक अध्ययनको काम अघि बढाउन प्रक्रिया सुरु गरिएको हाइड्रोले जनाएको छ। अब कम्पनीले चरणबद्ध रुपमा आयोजनासम्म पुग्न पहुँच मार्ग र सडक निर्माणको काम अन्तिम तयारीमा पुगेको कम्पनीले बताएका छ। 

सडक नहुदाँ काम गर्न समस्या 
दुवै जलविद्युत् आयोजना पहाडी क्षेत्रमा परेकाले कच्ची सडक निर्माणको काम भइरहेको छ। घुन्सा खोला र  सिम्बुवा खोला दुवै आयोजना निर्माणस्थलमा सडक पुगेपनि पानीको मुहान सम्म जोडने कच्ची सडक निर्माण गर्नुपर्ने निर्देशक ज्ञवालीले जानकारी दिए। 

सडकको पहुँच नहुँदा निमार्ण सामाग्री ढुवानीमा समस्या देखिएको छ। यातायातको सुविधा नहँुदा काम प्रभावित बनेको छ।  

चीन जोडने व्यापारिक मार्गले घुन्सा खोला जलविद्युत आयोजनालाई छोएको छ। सिम्बुवा खोला र घुन्सा खोला दुई किलोमिटरको फरकमा रहेको कम्पनीले जानकारी दिएको छ। 

सीमा खाेला


३५ प्रतिशत वैदेशिक रोजगारीमा कार्यरत कामदारको लगानी
हाइड्रोमा लगानी जुटाउने गरी आवश्यक तयारी पनि अघि बढेको कम्पनीले जानकारी दिएको छ। करीब ४९ प्रतिशत लगानी साधारण सेयरबाट जुटाउने कम्पनीको योजना रहेको हाइड्रोले बताएको छ। 

दुबै आयोजनामा जलविद्युत लगानी तथा विकास कम्पनीको ५१ प्रतिशत शेयर रहने पक्कापक्की भएको छ। ३५ प्रतिशत सेयर लगानी विदेशमा कार्यरत नेपाली कामदारले गर्ने पाउने हाइड्रोका निर्देशक ज्ञवालीले बताएका छन्। 

अधिकांश घरमा विदेशबाट आउने रेमिट्यान्स प्रयोग र खर्च गर्ने अधिकार महिलामा धेरै हुने भएकाले २० प्रतिशतको आधा हिस्सा सेयरमा महिलाको स्वामित्वलाई अनिवार्य गर्ने योजनामा कम्पनी रहेको जानकारी दिइएको छ। 

ताप्लेजुङका स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयरमा लगानी गर्न दिइने कम्पनीको योजना छ। कम्पनीले यी आयोजनालाई शतप्रतिशत नेपाली लगानीमा निर्माण गर्ने बताउँदै आएको छ। 

नेपालमा वार्षिक रुपमा करीब ७ खर्ब रेमिट्यान्स भित्रिँदै आएको छ। तर, रेमिट्यान्सबाट प्राप्त रकममध्ये झन्डै ८२ प्रतिशत रकम उत्पादनमा नभई उपभोगमा खर्च हुने गरेको अध्ययनले देखाउँदै आएको छ।  नेपालबाट करीब ६३ प्रतिशत घरका युवा वैदेशिक रोजगारीमा रहेको सरकारी अनुमान छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  ०२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले
ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ६ नेता एमाले स्थायी कमिटीमा मनोनीत
ट्रम्प सरकारलाई अदालतको झट्का, ३ मिडियालाई ह्वाइट हाउस प्रवेश खुला
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले बिहीबार, असोज ८, २०८३
ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ६ नेता एमाले स्थायी कमिटीमा मनोनीत बिहीबार, असोज ८, २०८३
ट्रम्प सरकारलाई अदालतको झट्का, ३ मिडियालाई ह्वाइट हाउस प्रवेश खुला बिहीबार, असोज ८, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्