• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

६० वर्षका भए गोविन्दा, १ सय ३० भन्दा बढी फिल्ममा काम

64x64
नेपाल लाइभ शुक्रबार, पुस ६, २०८०  १२:२६
1140x725

मुम्बई– बलिउडमा आफ्नो नृत्य शैली र कमेडी अभिनयले दर्शकको मनमा विशेष छाप छोड्ने गोविन्दा ६० वर्षका भए। 

२१ डिसेम्बर १९६३ मा जन्मेका गोविन्दा फिल्मी परिवारका थिए। उनका बुबा अरुण आहुजा एक अभिनेता थिए भने आमा निर्मला देवीले ४०को दशकमा अभिनेता-अभिनेत्रीको रूपमा फिल्महरूमा काम गरेकी थिइन्। बाल्यकालदेखि नै गोविन्दाले पनि अभिनेता बन्ने सपना देखेका थिए। गोविन्दाले सन् १९८६ मा रिलिज भएको फिल्म ‘इल्जाम’बाट आफ्नो फिल्मी करिअर सुरु गरे। 

यस फिल्ममा उनले गरेको ‘स्ट्रीट डान्सर’ गीत निकै चर्चित भएको थियो, यो फिल्मको सफलतापछि गोविन्दाको छवि डान्सिङ स्टारको बनेको थियो। फिल्म निर्माताहरूले पनि यही छविलाई आफ्नो फिल्ममा प्रयोग गरे। 

‘इल्जाम’मा निलमसँग गोविन्दाको जोडीलाई धेरै मन पराइएको थियो। यो फिल्मपछि निलम र गोविन्दाले धेरै फिल्ममा सँगै काम गरेका थिए। यस फिल्ममा लभ ८६, खुदगर्ज,हत्या, सिन्दूर, फर्ज की जंग, तक्तावर र दो कैदी रहेका छन्।

गोविन्दाको फिल्मी यात्रामा डेभिड धवनसँग उनको जोडीलाई निकै मन पराइएको थियो। सन् १९८९ मा गोविन्दाले निर्देशक डेभिड धवनसँग पहिलो पटक ‘तक्तावर’मा काम गरेका थिए । यो फिल्मले टिकट विन्डोमा औसत सफलता पायो तर यो फिल्मपछि डेभिड धवन र गोविन्दाको जोडी बने। र दुवैले धेरै फिल्ममा सँगै काम गरे।

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९९३ मा रिलिज भएको फिल्म ‘आँखे’लाई गोविन्दाको सिने करिअरको सबैभन्दा सफल फिल्म मानिन्छ। यो फिल्ममा गोविन्दाले फेरि एकपटक आफ्नो मनपर्ने निर्देशक डेभिड धवनसँग काम गरेका थिए। कमेडीले भरिएको यो फिल्ममा गोविन्दाले दोहोरो भूमिका खेलेर दर्शकलाई रोमाञ्चित बनाए। यो फिल्मलाई भारतीय सिनेमाको इतिहासमा ब्लक बस्टर फिल्महरूमा गनिन्छ। आँखेको ब्लकबस्टर सफलतापछि गोविन्दा–डेभिडको जोडीले एकपछि अर्को फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दियो।

यी फिल्ममा कुली नम्बर वन, हिरो नम्बर वन, साजन चले ससुराल, बडे मियाँ छोटे मियाँ, राजा बाबु, दीवाना मस्ताना, दुल्हे राजा, हसिना मान जायेगी, जोडी नम्बर वन र पार्टनर लगायतका फिल्म रहेका छन्। सन् २००० को दशकमा गोविन्दाका फिल्मले अपेक्षित सफलता पाउन सकेनन्। सन् २००० मा रिलिज भएको फिल्म शिकारीमा गोविन्दाले आफ्नो सिने करिअरको पहिलो नकारात्मक चरित्र निभाएका थिए। जसका लागि उनलाई उत्कृष्ट खलनायकको फिल्मफेयर अवार्ड पनि दिइएको थियो।
गोविन्दाको सिने करिअरमा अभिनेत्री करिश्मा कपूरसँग उनको जोडी निकै रुचाइएको थियो। उनीहरुको जोडी पहिलो पटक सन् १९९३ मा

रिलिज भएको फिल्म ‘मुकाबला’ मा सँगै देखिएको थियो। पछि, फिल्म निर्माताहरूले उनीहरूको जोडीलाई फिल्ममा प्रयोग गरे। यी फिल्ममा राजा बाबु, दुलारा, खुददार, कुली नम्बर वन, साजन चले ससुराल, हिरो नम्बर वन, हसिना मान जायगी, शिकारी लगायत पर्छन्।

Xtrem
Xtrem

करिश्मा कपूर बाहेक, गोविन्दाको जोडी किमी काटकर, रविना टण्डन र शिल्पा शेट्टीसँग पनि धेरै रुचाइएको थियो। फिल्महरूमा धेरै भूमिका खेलेपछि, गोविन्दा समाज सेवाको लागि राजनीतिमा प्रवेश गरे। र २००२मा कांग्रेस पार्टीको टिकटमा चुनाव लडेर लोकसभा सदस्य बने।

सन् २००७ मा रिलिज भएको फिल्म ‘पार्टनर’को सफलतापछि गोविन्दाले फेरि आफ्नो छाप छोड्न सफल भए। तीन दशक लामो आफ्नो करिअरमा गोविन्दाले करिब १ सय३० फिल्ममा काम गरे। 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा एमालेले संसदीय दलको बैठक
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
च्यासलमा एमालेले संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्