• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कलाकारको तिहार स्मरणः कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २४, २०८३  १५:३१
1140x725

काठमाडौं - कलाकार प्रदीप पौडेललाई तिहार भन्नेबित्तिकै बाल्यकालमा देउसीभैलो खेलेका दिन सम्झना आउँछ । परिवार र छिमेकी मिलेर देउसीभैलो खेल्न जाँदा उनलाई भट्याउन लगाइन्थ्यो । अहिले पनि ती दिन सम्झँदा उनलाई रमाइलो लाग्छ । यसपटक भने विदेशमा बस्ने उनकी बहिनी तिहार मनाउन नेपाल आउँदै छिन् । त्यसैले प्रदीपका लागि यस वर्षको तिहार परिवारसँग भेटघाट गर्ने अवसर पनि बनेको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले तिहारमा पछिल्लो समयमा काठमाडौंको माहोल पनि विशेष लाग्ने बताउँदै सहर झिलिमिली हुने र सबैको घरमा छुट्टै रौनक देखिने बताए । 

बाल्यकालमा समूह बनाएर देउसीभैलो खेल्न जाँदा आफूलाई भट्याउन लगाइने गरेको उनले स्मरण गरे । 

उनले भने,‘मेरो बहिनी बाहिर बस्छिन । यो वर्ष चाहिँ तिहारमा आउँदै छिन् । अलि धेरै पछि भाइटीका हुन्छ । पहिला पहिला बच्चामा हुँदा देउसीभैलो खेल्न हिँडिन्थ्यो । अहिलेसम्म यसपटक के गर्ने भन्ने त्यस्तो योजना बनेको छैन । देउसीभैलो नखेलेको पनि तीन–चार वर्ष भइसक्यो । मलाई चाहिँ देउसीभैलो नै विशेष लाग्छ । स्कुल पढ्ने बेलामा सानो छँदा मामाघर र घरतिरको देउसी खेल्ने समूहले बोलाउने गर्थे । त्यहाँ गएपछि मलाई भट्याउन लगाउँथे । अहिले पनि तिहार सम्झँदा मुख्य रूपमा त्यही समय र ती दिनहरू नै याद आउँछन् ।’

यस्तै ,अभिनेता पल शाहका लागि पनि तिहार बाल्यकालका सम्झना र बहिनीसँगको सम्बन्धसँग जोडिएको पर्व हो । उनलाई स्कुल पढ्दाको समयमा साथीहरूसँग समूह बनाएर घरघरमा देउसीभैलो खेल्न गएको अझै सम्झना छ । देउसीभैलो खेलेर जम्मा भएको पैसाले पिकनिक जाने गरेको उनी सुनाउँछन् । समयसँगै तिहार मनाउने शैली फेरिएको छ । पछिल्लो ५–६ वर्षदेखि उनले देउसीभैलो खेलेका छैनन् । अहिले आफैँ खेल्नुभन्दा अरूले खेलेको हेर्न रमाइलो लाग्ने उनी बताउँछन् ।

पलका लागि भाइटीका पनि तिहारको मत्वपूर्ण पक्ष हो । उनकी बहिनी विदेशमा रहेकाले कहिले बहिनी नेपाल आउने त कहिले आफू बहिनीलाई भेट्न जाने गरेको उनी सुनाउँछन् । गत वर्ष भाइटीका लगाउन आफू न्युजिल्यान्ड पुगेको उनले बताए । बहिनी आफ्नो सबैभन्दा मिल्ने साथी भएको उल्लेख गर्दै उनले उनीसँगको भेटलाई तिहारको विशेष खुसीका रूपमा लिएका छन् ।

त्यस्तै ,छायाँकार पुरुषोत्तम प्रधान भने नेवारी परम्पराअनुसार तिहार मनाउँछन् । तिहारको साँझ दिदीबहिनीहरू घरमा आएर टीका लगाइदिने गरेको उनी बताउँछन् । उनको तिहारमा परिवारसँगको भेटघाटले विशेष महत्त्व राख्छ । दिदीबहिनी, भान्जाभान्जी सबैसँग भेट हुने भएकाले हरेक वर्षको तिहार उनको प्रतीक्षाको पर्व बन्ने गरेको छ ।

पेसाले छायाँकार भएकाले पनि होला तिहारमा देखिने झिलिमिली बत्ती र सजावटले पनि उनलाई आकर्षित गर्छ । सहरका घर, सडक र बस्तीमा बालिएका बत्तीले तिहारको माहोललाई थप रमाइलो बनाउने उनको अनुभव छ । कामको व्यस्तताबीच परिवारका सदस्यहरूसँग एकै ठाउँमा भेटघाट गर्न पाउनु नै तिहारको सबैभन्दा राम्रो पक्ष भएको उनी बताउँछन् ।

Ncell 2
Ncell 2
nimb
nimb

कलाकार सिम्रन पन्तलाई भने तिहारमा गाउँमा मनाइने भैलोको सम्झना आउँछ । बाल्यकालमा राति गुन्यूचोली लगाएर गाउँमा भैलो खेल्न जाने गरेको क्षण उनी अझै बिर्सन सक्दिनन् । गाउँमा सबै मिलेर घरघरमा भैलो खेल्ने र चाडपर्व मनाउने चलनले छुट्टै रमाइलो दिने गरेको उनको सम्झना छ ।

काठमाडौं आएपछि भने तिहार मनाउने शैली फेरिएको उनको अनुभव छ । गाउँमा जस्तो सबै परिवार र छिमेकी एकै ठाउँमा भेला भएर चाडपर्व मनाउने वातावरण काठमाडौंमा कमै पाइने उनी बताउँछिन् । सहरमा परिवारहरू आ–आफ्नै ठाउँमा सीमित हुँदा गाउँको सामूहिक रमाइलो सम्झनामा मात्र सीमित भएको उनको भनाइ छ । यसपटकको तिहार पनि उनी आफ्नै काम र पारिवारिक भेटघाटमा बिताउने तयारीमा छिन् ।

जुना विश्वकर्मालाई पनि तिहारले बाल्यकालमा साथीहरूसँग देउसीभैलो खेलेका दिन सम्झाउँछ । साथीहरूसँग घरघरमा पुगेर देउसीभैलो खेल्ने, रमाइलो गर्ने र दक्षिणा जम्मा गर्ने क्षण उनका लागि तिहारका प्रिय सम्झना हुन् । भाइटीकाको दिन पनि उनको बाल्यकालको तिहारमा छुट्टै उत्साह हुने गथ्र्यो ।

तर अहिले समय र जिम्मेवारीसँगै तिहार मनाउने तरिका फेरिएको छ । यस वर्ष उनी देउसीभैलो खेल्ने योजनामा छैनन् । काममै व्यस्त रहने भए पनि घरमा बत्ती बाल्ने र लक्ष्मीपूजा गरेर तिहार मनाउने उनको तयारी छ । बाल्यकालमा जस्तो देउसीभैलो खेल्न नपाए पनि तिहारको परम्परा र पारिवारिक माहोललाई भने उनले निरन्तरता दिँदै आएकी छन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कलाकारहरूका तिहार मनाउने तरिका र योजना फरक–फरक भए पनि उनीहरूका सम्झनामा बाल्यकालको देउसीभैलो, गाउँघरको रमाइलो र परिवारसँगको भेटघाट जोडिएका छन् । समयसँगै चाडपर्व मनाउने शैली फेरिए पनि तिहारले पुराना दिन र आफन्तसँगको सम्बन्धलाई फेरि सम्झाउने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलाकारको तिहार स्मरणः कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी !
प्रहरी हवल्दान गुरुङ मृत अवस्थामा
सम्बन्धित सामग्री
कलाकारको तिहार स्मरणः कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो कलाकारहरूका तिहार मनाउने तरिका र योजना फरक–फरक भए पनि उनीहरूका सम्झनामा बाल्यकालको देउसीभैलो, गाउँघरको रमाइलो र परिवारसँगको भेटघाट ज... मंगलबार, कात्तिक २४, २०८३
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना कोशी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा... शनिबार, कात्तिक २१, २०८३
जब दशैंमै घट्यो फिल्मको कमाइ... कथा भन्दा पनि सिक्वेल वा सिरिजलाई कमाउने फिल्मका रुपमा हेर्ने, विदालाई लक्षित गर्दै प्रदर्शन घोषणा गरेर मात्र फिल्म छायांकनको तारतम्... सोमबार, कात्तिक १६, २०८३
ताजा समाचारसबै
कलाकारको तिहार स्मरणः कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो मंगलबार, कात्तिक २४, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! मंगलबार, कात्तिक २४, २०८३
प्रहरी हवल्दान गुरुङ मृत अवस्थामा मंगलबार, कात्तिक २४, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
सिड्नीमा आप्रवासन विरोधी प्रदर्शन सोमबार, कात्तिक २३, २०८३
प्रहरी हवल्दान गुरुङ मृत अवस्थामा मंगलबार, कात्तिक २४, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्