• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

भाइटीका लगाएर दिदीबहिनीले दिने भाइमसला: स्वास्थ्यका लागि कति लाभदायक?

डा मनसा ठकुराठी बुधबार, कात्तिक २९, २०८०  १४:१८
1140x725

तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि उपहार स्वरुप भाइमसला दिने चलन छ। भाइमसलाको रुपमा ड्राई फ्रुट्सको प्रयोग हुन्छ। यसमा काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, छोकडालगायत मसलाहरु प्रयोग गरिन्छन्।

यस्ता मसलाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी हुन्छन्। हामीले अन्य खानाबाट प्राप्त गर्न नसकेका भिटामिनहरू यस्ता चिजबाट थोरै खाएर पनि धेरै प्राप्त गर्न सक्छौं। यसमा प्रोटिन भिटामिन, आइरन जस्ता विभिन्न पौष्टिक तत्व पाइने हुँदा दैनिक रुपमा पनि खान सकिन्छ।

Dr_Mansha_thakurathi1666847058.jpg
डा मनसा ठकुराठी

काजु, पेस्ता, बदाम, ओखर र किसमिस जे खाए पनि मिलाएर खानुपर्छ। भाइमसलामा आउने सबै चिज राम्रो छ, फलदायी छ भनेर एकैदिन धेरै खानु भने हुँदैन। सुकेको मरमसला भनेको अलिक गहकिलो मसला हो। यसले कसैको पेट खराब पनि हुन सक्छ, बान्ता पनि हुन सक्छ। त्यसकारण ठिक्क खानुपर्छ।

डाक्टरले चिल्लो खान बर्जित गरेका बिरामी, प्रोटिन नपच्ने बिरामी, मिर्गौलाका बिरामीहरुले मुखको तलतल मेटाउन एक या दुई दाना मात्रै ड्राई फ्रुट्स खाएको राम्रो हुन्छ। यस्ता चिजहरू पाएपछि एकैपटक खानु हुँदैन। त्यसकारण यसलाई बिर्को लाग्ने सिसीमा राखेर सधैँ अड्कल गरेर खान सक्यौं भने राम्रो हुन्छ।

ओखर
ओखर भाइमसलाको मुख्य चिज हो। यसमा विभिन्न किसिमका भिटामिन, मिनरल्स पनि पाइन्छ। ओखर खानाले व्यक्तिको दिमाग तेज चल्न मद्दत हुन्छ। कब्जियतको समस्यामा यसको प्रभावकारी भूमिका खेल्छ। ओखरमा एन्टिअक्सिडेन्ट हुन्छ। यसमा भएको चिल्लो पनि राम्रो खालको चिल्लो हो। यसले छालासम्बन्धी समस्याबाट छुटकारा पाउन समेत मद्दत पुर्‍याउँछ।  

Ncell 2
Ncell 2
nimb
nimb

काजु
काजु पनि चिल्लो पदार्थ भएको चिज हो। काजुको चिल्लो बढी भयो भने स्वास्थ्यलाई खराब गर्न सक्छ। स्वस्थ मानिसलाई पनि काजु धेरै भयो भने नपच्ने हुन्छ। नेपालीले ड्राई फ्रुट्समा पनि धेरै काजु खाने गर्छन्। तर खासमा काजु बढी खानु हुँदैन। यसमा भिटामिन ई, कार्बोहाइड्रेड, प्रोटिन, आइरन लगायत तत्व पाइन्छ। यसमा पाइने तत्वले मुटुलाई समेत स्वस्थ्य बनाउन मद्दत पुर्‍याउँछ। 

हाडे बदाम
भाइमसलाको सामग्रीमा नेपाली बदामभन्दा बढी हाडे बदामको प्रयोग हुन्छ। हाडे बदाम मुटुका रोगीहरुको लागि निकै राम्रो हुन्छ। यो बदामबाट हामीले फाइबर, प्रोटिन, भिटामिन ‘ई’ पाउन सकिन्छ। हाडे बदामले हाम्रो स्मरणशक्ति बढाउन पनि सहयोग पुर्‍याउँछ। साथै, शरीरमा रक्तकोष तथा हेमोग्लोबिनको विकासमा पनि सहयोग पुर्‍याउँछ। 

किसमिस
अन्य खानेकुरामा जस्तै किसमिसमा पनि विभिन्न किसिमको पौष्टिक तत्व पाइन्छ। यसबाट राम्रो मात्रामा आइरन प्राप्त गर्न सकिन्छ। साथै, यसमा पोटासियम, सोडियम, प्रोटिन, भिटामिन ‘सी’ लगाएतका पौष्टिक तत्व पाइन्छ। यो पनि स्वास्थ्यको लागि निकै राम्रो चिज हो। किसमिसले रक्तअल्पता तथा कब्जियत हटाउन मद्दत पुर्‍याउँछ।

Xtrem
Xtrem

पेस्ता
पेस्तामा पनि प्रोटिन, भिटामिन र चिल्लो हुन्छ। यो अलिक धेरै खाँदा अपच हुने डर हुन्छ। यसमा पाइने अन्य म्याग्नेसियम, कपर, फस्फोरस र भिटामिन बी जस्ता तत्वले शरीरलाई फाइदा पुर्‍याउँछ। पेस्ताले मानिसलाई मुटुसँग सम्बन्धित रोगहरुबाट बचाउँछ। साथै, छालाको क्यान्सर जोखिम कम गराउने र सन्तुलित रक्त संचालनमा समेत सहयोग गर्छ।

नरिवल
यसमा केही मात्रामा कोलेस्ट्रोल पनि हुन्छ। चिल्लो पदार्थ आउने सबै ड्राई फ्रुट्सहरुमा भिटामिन ई पाइन्छ। तर नरिवलमा कोलेस्ट्रोल पाइने हुँदा यसलाई अलिक ध्यान दिएर खानुपर्छ। नरिवलले पिसाबसम्बन्धी समस्या र खाना नपच्ने समस्या समाधानमा ठूलो भूमिका खेल्छ।

छोकडा
छोकडामा आइरन, मिनरल, क्याल्सियम, फस्फोरस लगायतका तत्वहरु पाइन्छ। छोकडा खानाले पेटसम्बन्धी समस्या कम हुन्छ। साथै, शरीरमा रगतको मात्रा बढाउँछ। 


(पोषणविद् ठकुराठीसँग को कुराकानीमा आधारित। नेपाल लाइभमा यो सामग्री पहिलोपटक २०७९ कात्तिक १० गते प्रकाशित भएको थियो। 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्