काठमाडौं– अभिनेत्री तथा मोडल दिपाशा बीसीको निधन भएको छ। २८ वर्षीया बीसीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा उनलाई भर्ना गरिएको थियो।
विसं २०६८ सालमा ‘दुलही रानी’बाट फिल्ममा डेब्यू गरेकी दीपाशाले‘बिरानो माया’, ‘चाल’, र ‘झेली’ फिल्ममा अभिनय गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।