काठमाडौं– संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्तिप्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्यायको काम पूरा गर्न राष्ट्र संघले सहायोग गर्ने जनाएका छन्।
महासचिव एन्टोनियो गुटेरेसले मंगलबार बसेको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
‘नेपालको प्रयास र प्रगति सराहनिय छ। यसमा तपाईंहरु एक्लै हुनुहुन्न। संयुक्त राष्ट्र संघ नेपालका राजनीतिक नेतृत्वको पहललाई सम्मान गर्दै सहयोग गर्न तयार छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।