• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पाटन नगरपालिका: केहीलाई माग्दा पनि जिम्मेवारी दिइएन, केहीलाई हाजिरमात्र लगाएर तलब

64x64
ललित बोहरा बुधबार, कात्तिक १, २०८०  २०:४२
1140x725

बैतडी– बैतडीको पाटन नगरपालिकामा हाजिर मात्र लगाएर तलब खाने कर्मचारी बढदै गएका छन्। नगरपालिकाले जिम्मेवारी नदिएर तथा पहुँचका आधारमा हाजिर लगाएर तलब खाने बढदै गएका हुन्। स्थानीय कर्मचारीलाईसमेत जिम्मेवारी नदिइएपछि हाजिर लगाएर घर जाने गरेका छन्।

छैठौं अधिकृत विनोट भट्ट अध्ययन बिदा सकेर पाटन नगरपालिका हाजिर भएको ८ महिना पुग्नै लागे पनि उनलाई जिम्मेवारी दिइएको छैन। उनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी भट्टलाई जिम्मेवारीका लागि निवेदन दिँदासमेत उनलाई कामकाजमा खटाउन सकेको छैन।

उनको दरबन्दी कैलपाल स्वास्थ्य चौकी भएको नगरपालिकाले जनाए पनि उनले आफ्नो दरबन्दी नगरपालिकाको कार्यालयमै भएको दाबी गर्दै आएका छन्।

393651990_284003591197585_3120812383214712224_n-1697640969.jpg

अहिले नयाँ प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढालाईसमेत उनले जिम्मेवारी दिन माग गर्दै निवेदन पेस गरेका छन्। छैठौं अधिकृत भट्ट अध्ययन बिदा सकेर आएपछि जिम्मेवारी पाएका छैनन्।

सामाजिक विकास शाखा, स्वास्थ्य शाखा प्रमुख वा शिलंगा स्वास्थ्य चौकी प्रमुख माग गरेको भट्ट बताए। अर्का हुन् हुन् दानबहादुर विष्ट, आफूलाई छठौं अधिकृत दाबी गर्ने पाँचौ तहका कृषि प्राविधिक।

उनलाई ३ वर्षदेखि हाजिरकै आधारमा नगरपालिकाले तलब दिने गरेको खुलासा भएको छ। स्रोतका अनुसार कृषि शाखा प्रमुखको जिम्मेवारी मागेका उनले नदिएपछि कामकाज नगरेका हुन्।

उनको स्वाभाव  ठूलो स्वरमा बोल्ने र कहिले काहिँ धेरै रिसाउने खालका पनि छ। कहिले हाकिमको कुर्सीमा गएर बसिदिने त कहिले मनलाग्दी काम गर्ने गरेको नगरपालिका स्रोतले जनाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

९ महिना यता नगरपालिको गाडी खराब भएपछि चालक भुवन भण्डारी पनि हाजिर लगाएर घर जाने गरेका छन्। उनी आफू एम्बुलेसको चालक भएको दाबी गर्छन् तर उनलाई एम्बुलेसको जिम्मेवारी दिइएको छैन्।
 
त्यसपछि १० बजे हाजिर लगाउन कार्यालय आउँछन् त्यसपछि निस्किने उनी ४ बजे फेरि ई–हाजिर लगाउन आउँछन्। त्यस्तै पुरानो एम्बुलेस चालक चक्रबहादुर चन्दको पनि हजिर लगाएर घुम्ने वा घर जानेबाहेक कुनै जिम्मेवारी छैन। नगरपालिकाले नयाँ एम्बुलेस खरिद गरेपछि दमकलमा सहायक चालकको रुपमा रहेका भुवन केसीलाई चालक बनाएपछि उनी करिब ७ महिनाबाट जिम्मेवारीविहीन छन्। दमकल चालक विहीन छ।

अनमी धानादेवी पन्तलाई सकार स्वास्थ्य चौकी पाटन नगरपालिका १ मा दरबन्दी भए पनि पहुँचकाभरमा नगरपालिकाको कार्यालयमा दर्ता चलानी कर्मचारी भनेर राखिएको छ। उनी पनि हाजिर लगाएर घर जाने गर्छिन्।

स्वास्थ्य संस्थामा हुनुपर्ने अनमी दर्ता चलानी छिन् तर कसैले बोल्न सक्दैन। आफू बिरामी भएकोले १ नम्बर वडामा काम गर्न जान नसकेको बताउँदै आएकी छन्। एक महिना बिरामी बिदा लिएकी उनलाई दार्ता चलानीमै राखिको छ तर दर्ता चलानी अरुले नै गर्नुपर्ने बाध्यता रहेको स्रोतको भनाइ छ।

तीन वर्षे तलबी अध्ययन बिदा सकेर काममा फर्किएकी अनमी निहा भट्ट पनि जिम्मेवारी नलिएर हाजिरकै भरमा तलब खाने गरेकी छन्। गुजर स्वास्थ्य चौकीमा दरबन्दी भए पनि पहुँचकै भरमा नगरपालिकामै बसेर उनलाई तलब खातामा आउँछ। 

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलेसमेत कुनै पनि कर्मचारीको विषयमा चासो दिएका छैनन्। तर उप सचिव ओमप्रशाद पाण्डेयले प्रमुख प्रशासकीय अधिकृत पाएको समयमा दरबन्दी मिलाउन खोजेका थिए।

दरबन्दी अनुसारका स्वास्थ्यकर्मी आएपछि पाटन नगरपालिका वडा नम्बर १० का करारका कर्मचारीको ठाउँमा स्थायी आएको पत्र नगरपालकालाई आयो। त्यस अनुसार करारका कर्मचारीलाई करार अवधि सकिएको पत्र गयो। पत्रबारे कार्यपालिकामा बहस भयो। 

स्थायी र करार दुवैलाई त्यहिँ राख्ने भन्दै करारका कर्मचारीलाई असारसम्म म्याद थपको निर्णय भयो। त्यसपछि प्रमुख प्रशासकीयले गरेको प्रशासकीय काम कार्यपालिकाले उल्टाउन थालेकाले उनले दरबन्दी मिलानको काम छोडेको स्रोतको दाबी छ। प्रशासकीय अधिकृत तथा कर्मचारीले सिधै गर्नसक्ने काम पनि कार्यपालिकाले नगर्न दिएपछि प्रशासकीय अधिकृत छोडेर जान बाध्य छन्।

अहिले नयाँ प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढा आएका छन्। आफू प्रमुख प्रशासकीय अधिकृत भएर आएको केही दिनमात्र भएको र त्यहाँको कुरा बुझ्नै बाँकी रहेको उनले बताए।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति परीक्षाको प्रश्न पत्र परीक्षा अगावै सामाजिक सञ्जालमा बाहिरिएको विषय सार्वजनिक भएपछि घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गर... आइतबार, साउन १०, २०८३
डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी पुगे प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे।पी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोट बुद्व एयर... आइतबार, साउन १०, २०८३
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, अस्पताल भर्ना केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि त्यहाँबाट अस्पताल लगिएको हो । शनिबार, साउन ९, २०८३
ताजा समाचारसबै
एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति आइतबार, साउन १०, २०८३
७ लाख ५७ हजार स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जना पक्राउ आइतबार, साउन १०, २०८३
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ आइतबार, साउन १०, २०८३
सुनचाँदीको मूल्य बढ्यो आइतबार, साउन १०, २०८३
‘इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छ’: राष्ट्रपति ट्रम्प आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्