काठमाडौं- नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत इन्स्पेक्टर मोहम्मद कलिम अञ्जुमले पूर्ण शान्ति पुरस्कार पाएका छन्। शान्ति स्थापनका लागि विशेष योगदान पुर्याएका प्रहरीलाई दिइँदै आइएको यो पुरस्कार यसअघि अञ्जुमले पाएका हुन्।
प्रहरी दिवसको अवसरमा मंगलमा प्रहरी प्रधान कार्यालयमा भएको एक कार्यक्रममा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले अञ्जुमलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए।
त्यसैगरी ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ वरिष्ठ सई दुर्गाकुमार योन्जनले पाएका छन्। योन्जमा सीआईमा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।