• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अभिनेता महेश त्रिपाठीका ती दशैं

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ७, २०८०  १८:४३
1140x725

काठमाडौं– अभिनेता महेश त्रिपाठीले फिल्म ‘हल्कारा’बाट अन्तर्राष्ट्रिय अवार्डसमेत जिते।

अवार्ड मात्र हैन, थुप्रै दर्शकको मन पनि जिते। महेशले अभिनय गरेका ‘चपली हाइट ३’, ‘प्रसाद–२’ लगायतका फिल्ममा उनको भूमिकालाई दर्शकले रुचाएका थिए। उनको प्रमुख अभिनय रहेको फिल्म ‘हल्कारा’ ओस्कारका लागि नेपालबाट छनोट पनि भयो। अहिले महेश नयाँ  प्रोजेक्टको तयारीमा छन्। उनै अभिनेता महेससँग गरेको दसैं कुराकानीको सम्पादित अंश उनकै शब्दमा प्रस्तुत गरेका छौँ।

दसैं आएपछि कुनै काम नगरी रमाइलो गरी दिन बिताउन मन लाग्छ। स्कुल पढ्दा होमवर्क र नियमित पढाइ हुन्थ्यो। जब दसैंको माहोल  हुन्थ्यो। आफू स्वतन्त्र भएँजस्तो लाग्थ्यो। त्योचाहिँ आफ्नै समय हो जस्तो लाग्थ्यो। उमेर बढ्दै गएपछि जिम्मेवारी बढ्दै जान्छन्। हामी आराम खोजिरहेका हुन्छौँ।  दसैंमा त्यो आनन्दसहितको आराम मिल्दो रहेछ। 

दसैंको रोमाञ्चकता काठमाडौं बसेर अनुभूत हुन्न। त्यसका लागि त घरै जानुपर्छ। घरमाथि एउटा मन्दिर छ। १० जना जति पूजारी त्यहीँ बस्छन्। कहाँ कहाँबाट दर्शनार्थीहरू पूजा गर्न आउँछन्। त्यो देख्दा दसैं आएको अनुभूत हुन्छ। खसी, च्याङ्ग्राहरू ल्याइरहेको दृश्य अनि गाउँमा पिङ मच्चाइरहेका मान्छे। 

सानो छँदा नयाँ कपडा दसैंमा लगाउन पाउँदा खुसी हुन्थ्यौँ। तर नयाँ कपडा हाल्ने चलन खासै थिएन। स्कुलको ड्रेस नयाँ हुन्थ्यो। त्यही लगाएर मामाघर गइन्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

मामाकहाँ जाँदा दक्षिणा पाइन्थ्यो। सोचेको भन्दा धेरै दक्षिणा पाउँदा खुसी भइन्थ्यो। सोचेको भन्दा कम हुँदा खिन्न भइन्थ्यो। मैले दसैंको दक्षिणा घरको खुत्रुकेमा जम्मा गरेको थिएँ। जम्मा ३ सय भएको थियो। त्यो पैसाले मैले कुखुरा किनेको थिएँ। किन्नुको कारणचाहिँ कुखुराले अण्डा दिन्थ्यो। चल्ला पार्थ्यो। ती ठूला भएर बेचेपछि पैसा हुन्छ भन्ने आशा हुन्थ्यो। 

एकपटक दसैंमा म पिङबाट लडेर बेहोस भएको थिएँ। तर चोटचाहिँ लागेन। एकपटक लडे पनि पिङ खेल्नचाहिँ कहिल्यै छाडिएन। 

विस्तारै उमेर बढ्दै गयो। ठूलो हुँदै गएपछि दसैंमा हुने रौनकता घट्दै गयो। पहिलेजस्तो दसैं रहेन जस्तो लाग्थ्यो। पछि सोचेँ, दसैं सधैं उस्तै रहने रहेछ। हामीचाहिँ पहिला जस्तो हुने रहेछौँ। हामीले चाहिँ पहिलेजस्तो रमाइलो गर्न नसक्ने रहेछौँ। जिम्मेवारी बढ्दै गएपछि त्यो अनुभूति हामीमा कम हुने रहेछ। 

दसैंमा म एक वर्षचाहिँ दिल्लीमा थिएँ। त्यतिबेला घरको दसैं खुब मिस गरेँ। एक वर्षचाहिँ हजुरबा बित्नुभयो। त्यो वर्ष शोकमा बित्यो। दसैं मनाइएन। 

दसैंमा हामी मूल घरमा सबै दाजुभाइ जम्मा भएर टिका लगाउँथ्यौँ। हजुरबाले पालैपालो सबैलाई टीका लगाइदिनुहुन्थ्यो। हजुरबा बितेपछिका हरेक दसैंमा म उहाँलाई मिस गर्छु। उहाँ हुँदाजस्तो टीका कहिल्यै भएन। 

यो वर्ष दसैंमा खासै विशेष महसुस त केही गरेको छैन मैले। टीका लगाउन जाने ठाउँ केही वर्षयता थपिएको छ। ससुराली भनौँ न। उसो त ससुराली दसैंमा मात्र गइने रहेछ। दसैंपछि लगातार फिल्मको काम छ। त्यसको तयारी गर्नुपर्नेछ। यो दसैं फिल्मको तयारीमै बित्लाजस्तो छ।  

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने आइतबार, असोज ४, २०८३
कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्