• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

जब आनन्दले पुरानो गीत ‘भाइरल’ भएको थाहा पाए [भिडिओ]

64x64
समर्पण श्री शनिबार, असोज २०, २०८०  ०६:५६
1140x725

काठमाडौं– केही महिनाअघि गायक आनन्द कार्की कतारमा सांगीतिक प्रस्तुतिको क्रममा व्यस्त थिए।

एकदिन फेसबुक खोलेर हेर्छन् त गायिका प्राश्ना शाक्यको गुनासो र आग्रह भरिएको स्टाटस आँखाअगाडि आयो। स्टाटसमको आशय थियो, ‘अहिले टिकटकमा बादल, वर्षा, बिजुली’ गीत सर्वाधिक हिट भइरहेको छ। टिकटकमा गीतको फिमेल सिंगरको नाम गलत प्रचार भएको छ।’

त्यो गीत १८ वर्षअगाडि आनन्द कार्की र प्राश्ना शाक्यले गाएका थिए। 

त्यसपछि टिकटक र सामाजिक सञ्जालमा उनले गीत भाइरल भइरहेको पाए। केही साथीहरूले पनि भने, ‘यो गीत तपाईंले गाउनुभएको रहेछ। अहिले नेपाल भारत दुवै देशमा चर्चित छ।’

त्यसलगत्तै नेपाल आएपछि गीतलाई रिमेक गरेर युट्युवमा राखे। ‘१८ वर्षअघिको गीतले मलाई कमब्याक गरायो,’ उनले हाँस्दै सुनाए। यो गीत त्यतिबेला ‘कर्तब्य’ फिल्ममा समावेश थियो।

गीतले पुनर्चर्चा पाएपछि उनलाई आशा छ, ‘पछिल्लो समय चलचित्रमा मेरो स्वर लिन बन्द गर्नुभएको थियो। अब फेरि संगीत निर्देशकले मौका दिनुहोला कि।’

०००

४० को दशकमा आनन्दले पहिलो गीत ‘जीवनमा धेरै खोला तर्नु छ’ रेकर्डिङ गराए। त्यसपछि ६०को दशकको मध्यतिरसम्म उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन। ‘जनम जनम जिउँला सँगै, भरे आउँछु सपनीमा, यी हल्लाहरू हुन्, लाग्छ मन हेरिरहुँ, वनमा फूल्यो फूल’ लगायत दर्जनौँ गीत हिट दिएका थिए आनन्दले।

Ncell 2
Ncell 2
nimb
nimb

५० को दशकपछि उनको व्यस्तता झन् चुलियो। कतिपयका राम्रा गीतका प्रस्तावमा पनि उनले समय निकाल्न सकेनन्। ‘यहाँ देशको छ चिन्ता’ गीत म एकदमै व्यस्त भएकाले समय दिन सकिनँ। ‘कहिले तिम्रो पछ्यौरीमा अल्झें’ गीत पनि समय दिन नसकेरै मेरो हातबाट छुट्यो,’ उनी सम्झिन्छन्।’

ती गीत हिट भएको सुनेपछि आनन्द पछुताए। त्यतिबेलै उनले बेलायत, कतार, हङकङ लगायत थुप्रै देशमा सांगीतिक प्रस्तुतिका लागि पुगिसकेका थिए। ‘मेरो लागि यस्तो गोल्डेन समय थियो, संगीतकारलाई एउटा गीत आनन्द कार्कीले गाइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। सबैको प्यारो गायक थिएँ,’ उनी भन्छन्।

तर समय सधैं कहाँ एकैनाश चल्दो रहेछ र। आनन्दलाई सम्झिँदा यस्तै लाग्छ। 

०६३/०६४ पछि अवस्था बदलियो। दिनमा निकै व्यस्त हुने गायक पनि महिनौँसम्म कामबिहीन हुनुपर्यो। ‘०६४पछि अवस्था उति राम्रो थिएन। चलचित्र बनाउन कम भयो। सबै पलायन हुन थाले। फ्रस्टेसन जस्तो भयो। त्यतिबेला कामहरू बन्द भए। रेकर्डिङ ठप्प भयो। कार्यक्रम कम भयो,’ उनी सुनाउँछन्।

त्यहीबेला आनन्दलाई सांगीतिक प्रस्तुतिका लागि सिंगापुरबाट निम्तो आयो। उनी सिंगापुर गए। तत्काल नेपाल फर्किएर कामहरू पाउने माहोल थिएन। डेढ वर्ष उतै बिताए।

जब उनी नेपाल फर्किए। नयाँ गायकहरूको आगमन भइसकेको थियो।  काम गर्ने शैलीमा परिवर्तन भइसकेको थियो। फिल्ममा पहिलेजस्तो गीतहरू समावेश थिएनन्। हिरोकै मानक पनि बदलिसकेको थियो। गीतमा स्वाद बदलिसकेका थिए। म्युजिक डाइरेक्टर आफैंले गीत गाउन थालेका थिए। ‘मेरो अन्तिम सुपरहिट गीत ‘म तिमी विना मरिहाल्छु’ भयो। त्यसपछि हातबाट अवसरहरू छुटे,’ उनी सुनाउँछन्।

०००

केही वर्षअघि मात्र आनन्दले आफ्नो युट्युव च्यानल खोले। उनले आफ्ना पुराना गीत युट्युवमा हाल्न थाले। एउटा कार्यक्रममा गाएको ‘जनम जनम’ गीत च्यानलमा राखे।

त्यो गीतले उनको च्यानललाई उठाइदियो। उनको पुनरागमन गराइदियो। 

यसपालि ‘बादल, वर्षा, बिजुली’ले  उनलाई नेपालमा मात्र हैन, भारत लगायत अन्य देशमा पनि चिनायो।

अहिले आनन्द आफ्ना पुराना गीतहरूलाई रिमेक गर्ने योजनामा छन्। जसले अहिलेको पुस्तामाझ पुन: उनलाई परिचित गराउनेछ। 

भिडिओ

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्