काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई अमेरिकामा स्वागत गरेका छन।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई न्युयोर्कमा स्वागत गरेका हुन्।
यस्तै उनलाई विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले पनि स्वागत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।