काठमाडौं– म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनसले टोलीको घोषणा गरेको हुन्।
म्यानमारको यानगोनमा नेपालले सेप्टेम्बर ८ र ११ मा म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
छनोटमा परेका नेपाली खेलाडीहरु
गोलरक्षक : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल
डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, टेर्सिङ लामा
मिडफिल्डर : एरिक बिष्ट, सुदिप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, क्रितिश रन्त छुन्जु
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिश डाँगी, आशिष चौधरी, गिल्लेप्सीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया
1693724276.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।