• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

शिक्षित नै पुग्छन् श्रम स्वीकृति बिनाका ६० देश

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०७५  १२:४५
1140x725

काठमाडौं- सरकारले वैदेशिक रोजगारीका लागि खुल्ला गरेका देशमा मात्र होइन श्रम स्वीकृति नै नदिइएका देशमा पनि नेपाली कामदार जाने क्रम बढ्दो छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो तंथ्याक अनुसार नेपालबाट रोजगारीको खोजीमा १ सय ७१ देशमा युवा पुग्ने गरेका छन्। 

नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको हकमा सरकारले व्यक्तिगत र संस्थागत गरी दुई तरिकाले श्रम स्वीकृति जारी गर्दै आएको छ। संस्थागत रूपमा १ सय १० र व्यक्तिगत रूपमा १ सय ७२ देशमा जाने कामदारका लागि श्रम स्वीकृति दिने गरेको छ। जसमध्ये संस्थागत रूपमा श्रम स्वीकृति नदिएका ६२ देशमा नेपाली कामदार पुग्ने गरेका छन्।

कामको खोजीमा सरकारले श्रम स्वीकृति जारी गरेकाभन्दा धेरै देशमा युवा कसरी पुग्छन् भन्ने विषयमा श्रम मन्त्रालय पनि अनविज्ञ छ। यस विषयमा मन्त्रालयले हालसम्म कुनै अध्ययन गरेको पाइँदैन। 

रोजगारीका लागि नयाँ देश गएका कामदार समस्यामा परेपछि मात्र त्यो देशमा कसरी नेपाली पुगे भनेर सरकारले खोजी गर्ने गरेको छ। गत फागुनमा ताजकिस्तान पुगेका ९ नेपाली महिला अलपत्र परे। ती महिला भारत हुँदै ताजकिस्तान पुगेका थिए। रोजगारीका लागि युएई लैजाने भनेर उनीहरूलाई भारतको बाटो हुँदै त्यहाँ पुगेको कुरा फर्किएपछि उनीहरूले नै बताएका थिए।

रोजगारीका लागि उनीहरू जस्ता धेरै युवा नयाँ–नयाँ देशमा पुग्ने गरेका छन्। यसरी कामको खोजीमा नयाँ देश पुगेका कामदार तेस्रो देश हुँदै कैयांै दिनपछि मात्र गन्तव्य मुलुकमा पुग्ने गरेको पाइन्छ। 

आकर्षक तलबको प्रलोभनमा परी रोजगारीको खोजीमा जाने कामदारले यात्राका क्रममा धेरै कष्ट व्यहोर्नु परेको समस्यामा परेर फर्किएका कामदार बताउने गर्छन्। यसरी रोजगारीको खोजीमा नयाँ देश जाने क्रममा दलालबाट धेरै युवा ठगिने गरेका छन्। 

दलालबाट ठगिने प्रक्रियालाई रोक्न सरकार प्रतिबद्ध रहेको बताउँछन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल। ‘सरकार यो प्रवृत्ति रोक्न प्रयासरत छ। रोजगारीको खोजीमा नयाँ–नयाँ देश जानेमा धेरैजसौ शिक्षित युवा छन्’। सचिव दाहालले कतिपय अवस्थामा भने सरकारबाट श्रम स्वीकृति लिएर रोजगारीमा गएका देशबाटै कामदार अन्य देशमा पुग्ने गरेको पनि बताए। 

सचिव दाहालले भने, ‘आर्थिक वर्ष २०७४/०७५ मा कामको खोजीमा ६ लाख १२ हजार युवा विदेशिएका छन्। पछिल्लो समय करीव ३० हजार युवा नयाँ रोजगार गन्तव्य मलुकमा पुगेको तथ्यांक छ’।
नयाँ गन्तव्य राष्ट्रमा रोजगारीका लागि जाने कमदारहरु प्रायः व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेको विभागका निर्देशक उद्धवप्रसाद रिजालले बताए। यसरी विदेश जाने धेरैजसो युवा असुरक्षित हुने गरेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘रोजगारीको खोजीमा नयाँ देश पुग्ने धेरैजसो युवा तेस्रो मुलुक हुँदै जाने गरेका कारण असुरक्षित हुने गरेका छन्’ रिजालले भने, ‘त्यसमाथि उनीहरू दोस्रो व्यक्तिको सम्पर्कबाट जान्छन्। दोस्रो व्यक्तिका भरमा विदेशिँदा ठगिने खतरा हुन्छ’। 

पछिल्लो समय युरोपका विभिन्न देशसँगै रसिया, क्यानडा, बेलायत, जर्मनी र अमेरिकालगायत अन्य नयाँ–नयाँ देश रोजगारीको खोजीमा जाने नेपाली युवाको संख्या बढ्दो छ।

नेपाल सरकारले निम्न बमोजिमका १ सय १० देशमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि खुल्ला गरेको छ।

अफगानिस्तान
अल्बानिया
अल्जेरिया
अर्जेन्टिना
अर्मेनिया
अस्ट्रेलिया
अस्ट्रिया
अजरबैजान
बहराइन
बंगलादेश
बेलारुस
बेल्जियम
बोलिभिया
बोस्निया हर्ज गोभिना
ब्राजिल
ब्रुनाई
बुल्गेरिया
क्यानडा 
चिली
चीन
कोलम्बिया 
कम्बोडिया
कंगो
कोस्टारिका
क्रोएसिया
क्युवा
साइप्रस
चेक गणतन्त्र
डेनमार्क
इजिप्ट
इस्टोनिया
फिजी
फिनल्यान्ड
फ्रान्स
जर्मनी
बेलायत
ग्रीस
गुयना
होलिसी
हङकङ
हंगेरी
आइसल्यान्ड
इन्डोनेसिया
इरान
इराक
आयरल्यान्ड
इजरायल
इटाली
जापान
जोर्डन
काजकिस्तान
केन्या
कोसोभो
कुवेत
लाओस
लाटभिया
लेबनान
लिबिया
लक्जेमबर्ग
मकाउ
मलेसिया
माल्दिभ्स
माल्टा
मेसेडोनिया
मेक्सिको
मोल्डोभा
मंगोलिया
मोरिसस
मोरक्को
मोजाम्बिक
म्यानमार
नेदरल्यान्ड
न्युजिल्यान्ड
निकारागुवा
नाइजेरिया
नर्वे
ओमान
पाकिस्तान
पानामा
पेरु
पोल्यान्ड
पोर्चुगल
कतार
दक्षिण कोरिया
स्लोभाक गणराज्य
रुमेनिया
रुस
साइपान
साउदी अरब
सिंगापुर
स्लोभानिया
दक्षिण अफ्रिका
स्पेन
श्रीलंका
स्विडेन
स्विजरल्यान्ड
सिचेलिस
तान्जानिया
थाइल्यान्ड
फिलिपिन्स
ट्युनिसिया
टर्की
युगान्डा
युक्रेन

Xtrem

Xtrem

संयुक्त अरब इमिरेट्स(युएई)
संयुक्त राज्य अमेरिका
उज्वेकिस्तान
भेनेजुएला
भियतनाम
जाम्बिया

यी बाहेक अन्य राष्ट्रमा समेत नेपाली कामदार पुग्ने गरेका छन्। श्रम स्वीकृति नदिइएका तर नेपाली युवा पुग्ने गरेका केही राष्ट्र यस प्रकार छन्। करीव ६० देशमा नेपाली कामदार श्रम स्वीकृतिबिना नै पुग्ने गरेका छन्।

जमाइका
स्टोनिया 
सोमालिया 
काजस्तिान
जर्जिया 
लोपाडा 
रिपब्लिक अफ कंयो 
जिबुटी 
लूथानिया 
इमन 
एंगोलो 
कन्यान 
ताज्यानिया
तुर्कीस्तान
क्युवा 
चिली 
हंगेरी 
बुरुन्डी
कोमोरस 
ट्युनिसिया
उज्वेकिस्तान
ट्रिनिडाड
जर्जिया
माडागास्कर
इरिट्रिया
लजेम्बर्क
जमाइका
इष्टोनिया
मोजाम्बिक
बर्मुडा
अल्बानिया
ग्रीस
रुवान्डा
वेष्ट इन्डिज
जाम्बिया
लाओस
भियतनाम
टर्क एण्ड काइकस आइसल्याण्ड
नाइजेरिया
सिचिल्लास
पपुवा न्यु गिनी
सामड
कोसोभो
बु्रनाइ
मंगोलिया
इस्टोनिया
भेनेजुएला
तेइमरलास्ट
इष्ट टिमोर 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी बुधबार, असोज ७, २०८३
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्