• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बेरोजगार भत्तासम्बन्धी ऐन ल्याउँदै सरकार, भत्ता पाउन यस्तो छ मापदण्ड

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०७५  ०५:१५
1140x725

काठमाडौं- सरकारले देशभित्रको बेरोजगारीको समस्या न्यूनीकरण गर्न आन्तरिक बजारमा नै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको जानकारी दिएको छ। तत्काल रोजगारी सिर्जना गर्न नसके बेरोजगारी भत्ताको व्यवस्था गर्ने गरी ऐन नै ल्याउन लागिएको जनकारी दिएको हो। 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत सरकारले रोजगारी नभएका नागरिकलाई क्षमता र योग्यताअनुसार रोजगारी दिने नीति कार्यान्वयनमा ल्याउन लागेको हो। काम दिन नसकेमा खण्डमा बेरोजगार भत्ता उपलब्ध गराउने व्यवस्था ऐनमा नै समावेश गर्न लागिएको हो। 

संविधानको मौलिक हक अन्तरगत रोजगारी हकसम्बन्धी बनेको विधेयकमा परिवारका कुनै पनि सदस्य जागिरमा संलग्न नभएको खण्डमा निर्वाह भत्ताको व्यवस्था सरकारले नै गर्ने प्रस्ताव गरिएको छ।

विधेयक संसदमा दर्ता भएर छलफलको क्रममा रहेको छ। सांसदबीच छलफल हुँदै गरेको विधेयकमा परिवारका कुनै पनि सदस्यको कुनै पनि रोजगारी नभएमा निर्वाह भत्ता दिने व्यवस्था गर्न लागिएको हो।

सरकारले बेरोजगार युवालाई सामाजिक सुरक्षाको प्रत्याभुति गराउन बेरोजगार भत्ताको योजना ल्याइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए। 

‘आन्तरिक श्रम बजारमा युवा बेरोजगार हुदाँ ठूलो आर्थिक क्षति हुन्छ भने विकासमा पनि दख्खल पुग्छ’ सहसचिव घिमिरेले भने, ‘इच्छा, योग्यता र काम खोज्ने प्रयास गर्दागर्दै पनि मानिस बाध्य भएर बेरोजगार बस्नु परेको छ’। सामाजिक र आर्थिक ढाँचा ऋणात्मक भएकाले गरिबीभन्दा बेरोजगारी दर धेरै भएको उनको बुझाइ छ। 

श्रमिकको काम गर्ने समयावधि, पारिश्रमिक, सामाजिक सुरक्षा, सुविधा, भत्ता आदिका कुरा अझै पनि श्रम ऐनले तोकेबमोजिम हुन नसकेको श्रम विज्ञ दीपेन्द्र थापा बताँउछन्। उनले भने, ‘आन्तरिक श्रम बजारका श्रमिकलाई दिनरात मेहनत गरेपनि दुई छाँक टार्न धौ–धौ हुने अवस्था छ। अझै पनि मजदुर शोषणमा परेका र व्यवसायिक सुरक्षाको अभावका कारण जोखिम मोलेरै भएपनि काम गर्न बाध्य हुने प्रवृत्तिको अन्य गनुपर्ने उनको भनाइ छ।’

‘श्रम मन्त्रालयले युवालाई आन्तरिक श्रम बजारमा भित्र्याउन निर्वाह भत्ताको योजना ल्याएको योजना हो भने अति राम्रो हो। तर निर्वाह भत्ताका नाममा गरिने राजनीति बन्द गर्नुपर्ने उनको भनाई छ। श्रमिकका परिवारलाई शिक्षा, स्वास्थ्य र दैनिक आवश्यक पर्ने वस्तुमा सरकारले सुविधा दिनुपर्ने उनले उल्लेख गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

एक लाख युवालाई रोजगारी 

बेरोजगार युवाको तंथ्याक र रोजगारीका अवसरसँगै बेरोजगारको संख्यालगायतका तथ्यांक संकलन गर्ने उद्देश्यले सरकारले प्रत्येक स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्न भएको छ।

आन्तरिक श्रम बजारका ५ लाखभन्दा बढी युवा रोजगारी बजारमा भित्रिने गरेको श्रम मन्त्रालयको अध्ययनमा उल्लेख छ। तर आन्तरिक श्रम बजारमा बढीमा ८० हजार युवाले मात्र रोजगारीमा पाउने गरेका छन्।

मन्त्रालयले वार्षिक एक लाख युवालाई आन्तरिक श्रम बजारमा रोजगारीका अवसर सिर्जना गर्न लक्ष्य लिएको छ।   

Xtrem

Xtrem

चालु आर्थिक वर्षको पहिलो ६ महिना भित्र ५ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी मन्त्रालयले गरेको छ।

स्वेदेशमा रोजगारी नपाएर दैनिक १ हजार ५ सयभन्दा बढी युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिने गरेका छन्। यसरी विदेशिने जनशक्तिलाई सरकारले आन्तरिक श्रम बजारमा व्यवस्थापन गर्ने लक्ष्यअनुसार रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको जनाइएको छ।

औपचारिक तथा अनौपचारिक माध्यमबाट करीव ५३ लाख जनशक्ति विदेशिएको अनुमान गरिएको छ। जसमध्ये दक्ष जनशक्ति २ दशमलव ५ प्रतिशत, अर्धदक्ष २३ प्रतिशत र अदक्ष ७५ प्रतिशत रहेका छन्।

यस्तो हकमा बेरोजगारीका भत्ता 

बेरोजगार भत्ता प्राप्त गर्न सरकारले सञ्चालनमा ल्याएका रोजगार सेवा केन्द्रमा नाम सूचीकृत हुनु पर्नेछ। 

सूचीकृत भएका बेरोजगारलाई सकेसम्म काम, नसके पनि मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको सय दिन बराबर हुने रकमको ५० प्रतिशत रकम दिने व्यवस्था मस्यौदामा छ। 

रोजगार सेवा केन्द्रमार्फत् सूचीकृत बेरोजगार न्युनतम रोजगारी उपलब्ध गराउन नसकेको अवस्थामा एक आर्थिक वर्षमा श्रम रोजगार तथा सामाजिक मन्त्रालयले तोकेको न्यू्नतम पारिश्रमिककै तुलनामा एक सय दिन बराबरकोे ५० प्रतिशत रकम तोकिएको शर्तको अधीनमा रही निर्वाह भत्ता उपलब्ध गराउनेछ। 

विधेयकमा बेरोजगार व्यक्तिले एक आर्थिक वर्षमा एक सय दिनभन्दा कम अवधि मात्रै रोजगारी पाएमा एक सय दिन पुग्न बाँकी अवधिको मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम मात्र निर्वाह भत्ता पाउने दिने छ।

सरकारले एक सय दिनमा २१ हजारसम्म बेरोजगार भत्ता दिने तयारी गरेको बुझिएको छ। निर्वाह भत्ता प्राप्त गर्ने बेरोजगार व्यक्तिले निम्न शर्तको पालना गर्नुपर्नेछ: 

–परिवारको कुनै पनि सदस्यले तोकिए बमोजिमको रोजगारी नपाएमा,
–नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवारलाई,
–परिवारको कुनै पनि सदस्य स्वरोजगारमा संग्लन नभएमा,
–परिवारको क’नै सदस्य वैदेशिक रोजगारीमा नगएको भएमा,

रोजगारीका नाममा भेदभाव गर्ने नपाइने 

कुनै पनि रोजगारदाता कम्पनीले बेरोजगार व्यक्तिलाई रोजगार दिने सम्बन्धमा प्रचलित कानुनले तोकिएबमोजिम बाहेक अन्य कुनै पनि आधारमा भेदभाव गर्न भने पाइने छैन। सरकारले रोजगारीका नाममा भेदभाव गर्ने रोजगारदाता कम्पनीसँग श्रमिकलाई क्षतिपूर्ति भराउनेसम्मको कारवाही गर्न सक्ने जनाइएको छ। 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५  ०५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण
न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान बुधबार, असोज ७, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्