• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

२९ हजार किलोमिटर सडकमा ३२ लाख सवारी

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०७५  ०१:१९
1140x725

काठमाडौं- देशभर २९ हजार ६ सय किलोमिटर सडकमा ३२ लाख भन्दा सवारी गुड्छन्। सवारी प्रयोगकर्ताको संख्या वार्षिक चार लाखको दरमा वृद्धि हुँदै आएको छ। 

तर, सडक निर्माण तथा मर्मतमा भने खासै प्रगति हुन सकेको छैन। सरकारले सवारी प्रयोगकर्तासँग मात्रै सडक मर्मत तथा संभार शुल्कका नाममा वार्षिक १५ अर्बभन्दा बढी रकम संकलन गर्दै आएको छ। तर, सडकको निर्माण तथा मर्मतमा भने वार्र्षिक ५ देखि ६ अर्ब रूपैयाँ मात्रै बजेट विनियोजन हुने गरेको छ।

गत आवमा मात्र यातायात व्यवस्था विभागले सडक सम्भार तथा मर्मत शुल्कको नाममा ९ अर्ब ४३ करोड रूपैयाँ भन्दा बढी राजस्व संकलन गरेको थियो। यसैगरी नेपाल आयल निगमले पनि प्रतिलिटर पेट्रोलमा ४ रूपैयाँ र डिजलमा २ रूपैयाँ सडक मर्मत तथा संभार  दस्तुर संकलन गर्दै आएको छ।

तर, बैंकले सवारी खरीदमा दिँदै आएको अटो लानेमा कडाइ गरेसँगै सवारी दर्ताको संख्यामा पनि कमी आएको  छ। सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दा नै सवारी साधनमा लगाउँदै आएको विभिन्न शुल्क क्षमताको आधारमा वृद्धि गरेको छ। यस कारण पनि सवारी आयातमा कमी आउने अटो व्यवसायीहरू बताउँछन्।

 कुनै एक समय सोखका रूपमा प्रयोग हुने सवारी अहिले अत्यावश्यक समेत बनिसकेको छ। तर, सरकारले भने निजी सवारीलाई अत्यावश्यक भन्दा पनि सौखिनको साधनको रूपमा लिन गरेको छ।

कुन सवारी कति?

यातायात व्यवस्था विभागका अनुसार गत आवमा देशभर ४ लाख ३७ हजार ६ सय १६ वटा सवारी साधन थपिएको छन्। गत आवमा दर्ता भएका सवारी संख्या सहित अहिले देशभर ३२ लाख २१ हजार ४२ वटा सवारी पुगेको छन्। यसमा सबैभन्दा बढी मोटरसाइकलको संख्या छ। मोटरसाइकल मात्रै २५ लाख ३० हजार ७ सय २२ पुगेको छ। यस्तैगरी कार/जिप/भ्यान २ लाख ३७ हजार ६ सय ५८, बस ४९ हजार ३ सय १८, मिनिबस/मिनिट्रक २५ हजार ५ सय ५९  र  ९० हजार ४  सय ११ वटा क्रेन÷डोजर एस्काभेटर/ट्रक/टिपर दर्ता भइसकेका छन्।

यस्तैगरी ५५ हजार ९ सय ७३ वटा पिक–अप र ७ हजार ६ सय ५८ वटा  माइक्रो दर्ता भइसकेका छन्। यसैगरी, ४५ हजार ६ सय ७२ वटा टेम्पो, १ लाख ४३ हजार ९ सय ६२ वटा ट्याक्टर÷पावरटिलर, २२ हजार ४ सय ६६ वटा ई–सिक्सा र ७ हजार ६ सय ७ वटा अन्य सवारी दर्ता भएको यातायात व्यवस्था विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

कुन प्रदेशमा कति?

सवारी दर्तामा सबैभन्दा अगाडि प्रदेश ३ रहेको छ। प्रदेश ३ मा मात्रै ११ लाख ७२ हजार ४ सय १३ वटा सवारी दर्ता भएका छन्। तर, सबैभन्दा कम सवारी दर्ता भएको प्रदेश भने कर्णाली हो। कर्णाली प्रदेशमा ८ सय ११ वटामात्र सवारी दर्ता भएको छ।

यस्तैगरी प्रदेश २ मा ८ लाख ६८ हजार ३ सय ८४, प्रदेश ५ मा ५ लाख २७ हजार १ सय २३, प्रदेश १ मा ४ लाख २२ हजार ८ सय ६२, गण्डकी प्रदेशमा १ लाख ६७ हजार ३ सय १३ र प्रदेश ७ मा ६२ हजार १ सय ३६ वटा सवारी दर्ता भएका छन्।
 
देशभर कति सडक?

Xtrem

Xtrem

सरकारी तथ्यांक अनुसार हाल देशभर २९ हजार ६ सय ३९ किलोमिटर सडक निर्माण भइसकेको छ। जसमा ४४.३ प्रतिशत अर्थात् १३ हजार एक सय ४९ किलोमिटर कालो पत्रे सडक छ। यसैगरी, २३.५ प्रतिशत अर्थात ६ हजार ९ सय ५६ किलोमिटर सडक ग्राभेल छ भने ३२ .२ प्रतिशत अर्थात् ९ हजार ५ सय ३४ किलोमिटर सडक कच्ची सडक छन्।

सवारी दर्ता घट्यो

अघिल्लो आवका तुलनामा गत आव २०७४/०७५ मा सवारी दर्तामा कमी आएको छ। गत आवमा देशभर ४ लाख ३७ हजार ६ सय १४ वटा सवारी दर्ता भएको छ।  तर, अघिल्लो आवमा सवारी दर्ताको संख्या ४ लाख ४४ हजार २ सय ५९ थियो। तर, गत आवमा झन्डै ७ हजारले सवारी दर्तामा कमी हो।

बैंक तथा वित्तीय संस्थाले सवारी कर्जामा कडाइ गर्दा सवारी दर्ताका कमी आएको लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रमुख अञ्जनले श्रेष्ठले बताउँछन्। सवारी बिक्री सहरी क्षेत्रबाट विस्तार हुनुपर्ने र नयाँ स्थानहरूमा पनि त्यसको सहज उपभोग गर्नसक्ने अवस्था आउनुपर्ने उनको भनाइ छ।  योसँगै सरकारले सवारी साधनलाई सौखिन र अनुत्पादक क्षेत्रका रूपमा लिँदा सवारी दर्तामा कमी आएको उनको भनाइ छ।


 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५  ०१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण
न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान बुधबार, असोज ७, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्