• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वैदेशिक रोजगारीकाे पीडा : सात वर्षमा मलेसिया पुगेका २५ सयले ज्यान गुमाए

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १५, २०७५  ०१:१८
1140x725

काठमाडौं- रोजगारीका लागि नेपाली श्रमिक मलेसिया जान थालेको सन् २००३ बाट मात्र हो। श्रम स्वीकृति लिएर वार्षिक १ लाखभन्दा धेरै नेपाली कामदार मलेसिया जाने गरेको सरकारी तंथ्याकमा उल्लेख छ।

वैदेशिक रोजगार विभागको तथ्याकअनुसार गत आर्थिक वर्ष मात्रै १ लाखभन्दा धेरै नेपाली युवा कामको खोजीमा मलेसिया पुगेका छन्। वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये अंगभंग र मृत्यु हुनेको संख्या सबैभन्दा धेरै भएको देश मलेसिया हो। 

आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्मको अवधिमा वैदेशिक रोजगारीका लागि गएका ६ हजार ७ सय ९० नेपालीले ज्यान गुमाउनु परेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तंथ्याक छ। मलेसियामा मात्र ज्यान गुमाउनेको संख्या २ हजार ४ सय ४२ रहेको बोर्डको तंथ्याकले देखाएको छ। याे उक्त अवधिमा रोजगारीका लागि विदेश गई मृत्यु भएका नेपालीको कूल संख्याको करीव ३४ प्रतिशत हो। 

चालु आर्थिक वर्ष सुरु भएको ४५ दिनमा नै रोजगारीका लागि मलेसिया पुगेका ३० जनाले ज्यान गुमाएका छन्।  गत आर्थिक वर्षमा सबैभन्दा धेरै रेमिट्यान्स पनि मलेसियाबात नै भित्रिएको छ। कूल रेमिट्यान्समध्ये करीव २९ प्रतिशत मलेसियाबाट मात्र नेपाल भित्रिएको राष्ट्र बैकको तंथ्याक छ। 

बोर्डको वर्षको तंथ्याकअनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र समस्यामा पर्ने नेपालीको संख्या सबैभन्दा बढी मलेसिया नै छ। सो अवधिमा मलेसिया रोजगारीमा लागि गएका ३ सय ३७ जना अंगभंग भएर फर्किएको बोर्डको तंथ्याकमा उल्लेख छ।

नेपाली कामदारका लागि मलेसियाको श्रम बजार खासै सुरक्षित देखिएको छैन। तर, देशभित्र रोजगारीका अवसर नहुँदा खाडीका देशभन्दा मलेसिया जाने नेपाली श्रमिकको संख्या वृद्धि हुँदै गएको छ।

नेपाली कामदारको प्रमुख गन्तव्य देशमा खाडी राष्ट्र र मलेसिया पर्ने गरेको छन्। यी देशमध्ये मलेसिया र साउदी जाने नेपाली कामदार नै बढी समस्यामा पर्ने गरेका छन्। 

मलेसिया पछि साउदीको श्रम बजार पनि नेपालीका कारदारका लागि असुरक्षित बन्दै गएको छ। १० वर्षको अवधिमा साउदीमा १ हजार ८ सय ४२ जना, कतारमा १ हजार ३ सय २३ जना, यूएईमा ५ सय १९ जनाले ज्यान गुमाउनु परेको छ। यसैगरी कुवेतमा १ सय ८६ जना, बहराइनमा ७७ जना, दक्षिण कोरियामा ८२ जना, लेबनानमा २० जना र श्रीलंकामा २ जनाले ज्यान गुमाएका छन्।  यसरी वैदेशिक रोजगारीको क्रममा कूल ५ हजार ८ सय ३२ जना नेपालीको मृत्यु भएको बोर्डको तंथ्याकमा उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अंगभंग भएर फर्कनेको संख्या पनि उल्लेख्य

१० वर्षको अवधिमा अंगभंग भएर नेपाल फर्कने श्रमिकको संख्या पनि उल्लेख्य छ। साउदीबाट १ सय ७३ जना, कतारबाट १ सय ३२ जना, यूएईबाट ७८ र बहराइनमा ३१ जना गरी ७ सय ८७ जना अंगभंग भएर स्वदेश फर्किएको बोर्डको तंथ्याक छ। 

कति बाँडियो राहत?

रोजगारीका लागि विदेश गएका नेपाली कामदार बिरामी, मृत्यु र काम गर्दा अंगभंग भएर फर्कँदा सरकारले राहत प्रदान गर्दै आएको छ। सरकारले बोर्डमार्फत् १ अर्ब ५६ करोड ७७ लाख ९४ हजार रुपैयाँ क्षतिपूर्ति बापत् आर्थिक सहायता उपलब्ध गराएको छ। यसको ३० प्रतिशत रकम मलेसियाबाट फर्किका कामदारले पाएका छन्।   

Xtrem

Xtrem

सरकारको पछिल्लो तंथ्याक हेर्ने हो भने मलेसियाको श्रम बजार नेपालीका लागि असुरक्षित भएको श्रम विज्ञ दिपेन्द्र थापा बताँउछन्।

‘वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको पहिचान गरेर सरकारले समाधान नखोजे भविष्यमा यो विषय जटिल बन्दै जाने’ उनले बताए। ‘ नेपाली कामदार धेरै मृत्यु हुने रोजगारदाता देशसँग श्रमिकको मृत्युदरका विषयमा सरकारीस्तरमा छलफल गरेर समाधान गर्नुपर्छ’ उनले भने। 

गत जेठ २ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारसँग चर्काे रकम लिएर ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टप सेन्टर र जीएसजीलाई खारेजी गर्ने निर्णय सरकारले गरेको छ। यी संस्थालाई कारबाही गरेपछि नेपाली श्रमिक मलेसिया जाने प्रक्रिया बन्द भएको थियो। 

पछिल्लो पटक नेपालसँग श्रम समझदारी गर्न मलेसिया सरकारले नेपाललाई मस्यौदा पठाएको थियो। नेपालले गत साता मस्यौदा संशोधन गरी जवाफ फर्काइसकेको छ। 
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटाउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिएका छन्। तर, रोजगारीका लागि विभिन्न देश पुगेका कामदारको मृत्युदर बढदै गएको छ। श्रेष्ठले भनेजस्तो सरकारले मृत्युदर रोक्न प्रयास गरेको पाइँदैन। 

वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारको मृत्यु के कारणले हुन्छ भन्ने विषय सरकारले पहिचान गर्ने सकेको छैन। 

मुत्यको कारण खुल्दैन 

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारको यथार्थ कारण प्रायः खुल्दैन। रोजगारदाता देशले प्राकृतिक मृत्यु भनेर पोस्टमार्टम रिपोर्ट गरेर शव नेपाल पठाउने गरेका छन्। आत्महत्या र सडक दुर्घटनाबाहेक वैदेशिक रोजगारीमा मृत्यु भएका धेरै कामदारको मृत्युको कारण नखुलाइँदा वास्तविक कारण पत्ता लगाउन समस्या भइरहेको बोर्डकी सूचना अधिकारी पवित्रा घिमिरेको भनाई छ।

सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपाली श्रमिकले विदेशमा ज्यान गुमाउने गरेका छन्। यसबाहेक स्वास्थ्यमैत्री जीवनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयाघातका कारण ज्यान गुमाउनेको संख्या पनि उल्लेख्य छ। 

रोजगारीमा जानुअघि सम्बन्धित देशको नियम–कानुन तथा ट्राफिकबारे पर्याप्त जानकारी नहुँदा पनि श्रमिकले ज्यान गुमाउने गरेका छन्। जथाभावी बाटो काट्ने, तीव्र गतिमा गाडी कुदाउनेजस्ता कारणले धेरैको ज्यान गएको विभिन्न अध्ययनले देखाएका छन्। यसरी ज्यान गुमाउने कामदारका परिवारलाई सरकारले क्षतिपूर्तिबापत् १७ लाख दिने गरेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  ०१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्प टीभी के हो, व्हाइट हाउसले किन सञ्चालनमा ल्यायो? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल सञ्चालनमा
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्प टीभी के हो, व्हाइट हाउसले किन सञ्चालनमा ल्यायो? ६ प्रश्नोत्तरमा बुझ्नुहोस् बुधबार, असोज ७, २०८३
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल सञ्चालनमा बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्