• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

क्याप्टेन सिबी गुरुङ पहिलो पटक भाग्यले बाँचे, दोस्रो पटक सोलुमै अस्ताए 

64x64
नेपाल लाइभ मंगलबार, असार २६, २०८०  १७:२३
1140x725

काठमाडौं– मंगलबार बिहान १०:५ मिनेटमा सोलुखुम्वुवाट काठमाडौका लागि उडेको मनाङ एअरको हेलिकोप्टर सम्पर्कविहीन भयो। लुक्ला विमानस्थलसँग १० बजेर १३ मिनेटमा अन्तिम पटक हेलिकोप्टरको सम्पर्क भएको थियो। त्यसपछि हेलिकोप्टर एकाएक हरायो। 

अन्तिम सम्पर्क हुँदा हेलिकोप्टर लामजुरा क्षेत्रमा पुगेको थियो। यो सोलुखुम्वुको सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको सीमानामा हो। उक्त क्षेत्रबाट हेलिकोप्टरले काठमाडौं टावरसँग समन्वय र सम्पर्क गर्नुपर्ने थियो। तर काठमाडौसँग कुनै सम्पर्क नै भएन।

टावरसँग सम्पर्क टुटेपछि काठमाडौं विमानस्थल शतर्क हुँदै विमान बेपत्ता भएको जानकारी लिएर खोजी र सम्पर्कको प्रयासमा जुटेको त्रिभुवन विमानस्थल उड्ड्यन कार्यालयले जनाएको छ। खोज तथा उद्धार केन्द्रले अल्टिच्यूड एअरको दुई हेलिकप्टर सम्भावित घटनास्थलतर्फ खटाउने निर्णय पनि गर्‍यो। यो सँगै सार्वजनिक सञ्चार माध्यममा हेलिकोप्टर सम्पर्कविहीन भएको सूचना सार्वजनिक भयो। लगत्तै स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीव्र बनायो।

Ncell 2
Ncell 2
nimb
nimb

बिहान हराएको हेलिकोप्टर दिउँसोसम्म आइपुग्दा दुर्घटनाग्रस्त भेटियो। भेडा चराउन पुगेका सर्वसाधरणहरुले हेलिकोप्टर दुर्घटना भएको देखेपछि गाउँपालिका र स्थानीय प्रहरीलाई खबर गरेका थिए। उद्धार सुरु हुँदासम्म हेलिकोप्टरका पाइलट र यात्रुहरुले ज्यान गुमाइसकेका थिए। 

उक्त दुर्घटनमा परी पाइलट चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिकले ज्यान गुमाएका छन्। उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई हेलिकोप्टरमा काठमाडौं ल्याएर पोष्टमार्टम गरिने छ।

Xtrem
Xtrem

पहिलो दुर्घटनाबाट बाँचेका थिए पाइलट गुरुङ
गुरुङ अनुभवी पाइलटमध्ये पर्दथे। ५५ वर्षीय गुरुङ विगत १० वर्षदेखि मनाङ एअरमै आबद्ध भएर हेलिकोप्टर उडाउँदै आएका थिए। यसअघि उनले गोरखा एअर, श्री एअरसहितका कम्पनीका हेलिकोप्टर उडाएका कारण अन्य पाइलटभन्दा अनुभवी थिए। तर, सोलुखुम्बुको कुहिरोकाबीचमा उनको अनुभवले काललाई जितेर अघि बढ्न सकेन। 

उनी अन्तत: दुर्घटना हुँदै आफ्नो यात्रामा विश्राम लिन बाध्य भए। पाइलट गुरुङ यसअघि पनि दुर्घटनामा भाग्यले बाँचेका थिए। २०७६  वैशाख १ मा सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको  दुर्घटनामा उनी घाइतेमात्र भएका थिए। लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एअरको ‘नाइन एन एएमएच’ कलसाइन जहाज धावनमार्गबाट चिप्लिएर ठूलो दुर्घटनामा परेको थियो। 

उक्त विमानका कारण रोकिएका मनाङ र श्री एअरलाइन्सका हेलिकोप्टर पनि दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा समिट एअरका को–पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय यमबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भएको थियो। गुरुङ उक्त दुर्घटनामा परे पनि घाइतेमात्र भए। लामो अस्पताल बसाईपछि उनी पुन: काममा फर्केका थिए। तर मंगलबार उनले सोलुखुम्बु जिल्लामै ज्यान गुमाएका छन्।
 
उनी पर्यटक लिएर माउन्टेन फ्लाइटका लागि पुगेको विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए। उनीहरु सोमबार लुक्ला पुगेका थिए। सोमबार प्रतिकूल मौसमका कारण उडान सम्भव नभएपछि उनीहरुले त्यहिँ रात बिताएका थिए। मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेर उनीहरु काठमाडौं फर्केका थिए। तर गुरुङसहित पाँच मोक्सिकन नागरिकको काठमाडौं फर्कने सपना भने पूरा भएन।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखाका ५८ वर्षीय आश गुरुङ, खोटाङका २१ वर्षीय सुरज राई र रुकुमका ५७ वर्षीय कलम बुढाको शव फेला परेको... बुधबार, असोज १४, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको... सोमबार, असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा दुई शव भेटिए, एक दर्जन बढी अझै सम्पर्कविहीन हिमपहिरोपछि काठमाडौंबाट उद्धारका लागि पुगेको टोलीले दुई जनाको शव फेला पारेको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघ (एनए... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्