• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

रियल मड्रिडले गर्‍यो बेलिङ्घम अनुबन्धनको औपचारिक घोषणा

64x64
नेपाल लाइभ बुधबार, जेठ ३१, २०८०  १७:१४
1140x725

काठमाडौं– ला–लिगा जायन्ट्स रियल मड्रिडले जर्मन क्लब बोरुसिया डर्टमुण्डका मुख्य मिडफिल्डर जेड बेलिङ्घम अनुबन्धनको औपचारिक घोषणा गरेको छ। बेलिङ्घमसँग रियलले ६ वर्षको सम्झौता गरेको बुधबार औपचारिक घोषणा गरेको हो।

युवा खेलाडी बेलिङ्घलाई १०३ मिलियन युरोमा खरिद गरिएको रियलले सार्वजनिक गरेको छ। १९ वर्षीय युवा खेलाडी बेलिङ्घम बर्मिङ्घम सिटीबाट २०२० मा डर्टमुण्डमा आबद्ध भएका थिए।

यसअघि नै डर्टमुण्डले एक विज्ञप्ति जारी गर्दै स्पेनिस पक्ष १०३ मिलियन युरो तिर्न सहमत भएको र त्यसका केही सम्भावित एडहरु पनि थपिने बताएको थियो। एड–अनहरु प्राप्त भएको अवस्थामा सम्झौता १३३.९ मिलियन युरो पुग्नेछ।

बेलिङ्घम युरोपका उत्कृष्ट मिडफिल्डरमा पर्छन्। इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले पनि बेलिङ्घममाथि आँखा लगाएका थिए। तर अन्ततस् रियलले उनलाई भित्र्याउन सफल भएको छ। बेलिङ्घम विश्वकै महँगा युवा खेलाडीमा पर्छन्।

बुन्डेसलिगाको प्लेअर अफ द सिजन समेत भएका बेलिङ्घम दोस्रो सबैभन्दा महँगो इंग्लिस फुटबलर हुन्। र, रियल मड्रिडको पनि दोस्रो सबैभन्दा महँगो अनुबन्धन हो। यसअघि रियलले कीर्तिमानी मूल्यमा २०१९ मा ११५ मिलियनमा चेल्सीबाट इडेन हर्जाडलाई भित्र्याएको थियो। 

Ncell 2
Ncell 2

प्रतिभाले भरिएका यी युवा खेलाडीले कतार विश्वकपमा पनि उत्कृष्ट प्रर्दशन गरेका थिए। सेनगलविरुद्धको खेलमा ‘प्लेयर अफ दी म्याच’ भएका इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई सोधिएको थियो, ‘यदि तपाईंले यो अवार्ड अरु खेलाडीलाई दिन चाहनुभयो भने कसलाई दिनुहुन्छ?’

केनले जवाफ फर्काएका थिए, ‘जेड (जेड बेलिङ्घम) फेन्टास्टिक खेलाडी छन्। उनी मैदानको जुनसुकै कुनामा पनि पुगिरहेका हुन्छन्। फिल (फिल फोडेन) त्यस्तै महान् छन्। गोलका लागि राम्रो अवसर सिर्जना गर्छन्। सायद, यी दुईमध्ये एउटा छान्थेँ।’

कप्तान केनले चर्चा गरेकामध्ये जेड बेलिङ्घम १९ वर्षका उदीयमान खेलाडी हुन्। कप्तानले केनले दुई जना जसको नाम लिएका थिए, उनै फिल फोडेनले समेत बेलिङ्घमको नाम लिँदै भनेका थिए, ‘बेलिङ्घम संसारकै उत्कृष्ट मिडफिल्डर बन्नेछन्।’

सेनेगल विरुद्धको खेलमा लोभलाग्दो प्रदर्शन गरेपछि बेलिङ्घमको भविष्यलाई लिएर निकै ‘बोल्ड प्रेडिक्सन’ फोडेनले गरेका थिए। ‘म उसलाई धेरै उक्साउन चाहन्न। किनकि, उ धेरै जवान छ। तर, उ मैले देखेको सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक हो’, फोडेनले भनेका थिए, ‘उसको खेलमा कुनै कमजोरी देखिँदैन। मलाई लाग्छ उ संसारकै उत्कृष्ट मिडफिल्डर हुनेछ।’

विश्वकप खेल्दा जम्माजम्मी १९ वर्ष १५८ दिन उमेरका उनी इंग्ल्याण्डका लागि विश्वकपमा असिस्ट गर्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका थिए।

यो पनि पढ्नुहोस

डर्टमुण्डका मिडफिल्डर ‘मियो’ रियल मड्रिडमा

 

जब इंग्ल्याण्ड संकटमा फस्न लागेको बेला बेलिङ्घम चम्किए

 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभा
सिंगापुरबाट सुनिल पौडेलको खाता विवरण झिकाउन विशेष अदालतको आदेश
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चकाे आदेश
सम्बन्धित सामग्री
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभा मंगलबार, फागुन १२, २०८२
सिंगापुरबाट सुनिल पौडेलको खाता विवरण झिकाउन विशेष अदालतको आदेश मंगलबार, फागुन १२, २०८२
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चकाे आदेश मंगलबार, फागुन १२, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्