• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन ७, २०८३ Thu, Jul 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मानेले सानेलाई मुक्का हानेपछि...

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १, २०८०  १५:३७
1140x725

काठमाडौं– जर्मन बुन्डेसलिगा लिडर बायर्न म्युनिख गत बुधबार राति भएको च्याम्पियन्स लिगको पहिलो लेगमा ३–० ले निराश भयो। इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बायर्नको पोस्टमा ३ गोल हान्दै बायर्नलाई ठूलो चोट दियो। 

३–० को हारबाट निराश भएका बायर्नका खेलाडीहरूको रिस मैदान बाहिर ड्रेसिङ रुमसम्मै देखियो। कतिसम्म भने साडिओ मानेले आफ्नै साथी लियरो सानेलाई मुक्का होनेकोसम्म खबरहरू बाहिरिए। 

३–० को हारपछि उत्पन्न तनावमा विवाद हुँदा मानेले सानेलाई अनुहारमा प्रहार गरेको जर्मन मिडियाहरूले उल्लेख गरेका थिए। झगडा गरेपछि टोलीका अन्य साथीहरूले उनीहरूलाई छुट्याउनु नै परेको थियो।

त्यसैको परिणाम शनिबार हुने खेलका लागि टोली घोषणा गर्दा मानेलाई क्लबले बाहिर राखेको छ। बायर्न म्युनिखले आफ्नो टोलीका साथी सानेलाई मुक्का हानेको रिपोर्टको बीचमा होफेनहेमविरुद्ध शनिबारको खेलका लागि मानेलाई टोलीबाट बाहिर राखिएको बीबीसीले उल्लेख गरेको छ। 

बायर्नले सेनेगल फरवार्ड मानेले गरेको दुर्व्यवहारका कारण उनलाई बाहिर राखिएको र जरिवाना समेत गराइएको बताएको छ। बायर्नले बिहीबार विज्ञप्ति निकाल्दै भनेको छ, ‘शनिबार हुने होफेनहेमविरुद्धको घरेलु लिगको खेलमा ३१ वर्षीय मानेलाई टिममा समावेश गरिएको छैन। टिममा नराख्नुको कारण म्यानचेस्टर सिटीसँगको खेलपछि उनले गरेको दुव्यर्वहार हो। साथै, उनलाई जरिवाना पनि तिराइने छ।’

जर्मनको बिल्ड न्यूजपेपरले लेखेको छ, ‘लिभरपुलका पूर्वखेलाडी तथा दुई पटकको अफ्रिकन फुटबलर अफ द इयर समेत भएका मानेले हारपछि जर्मनीका विंगर सानेको व्यवहार तथा बोल्ने शैलीका बारेमा गुनासो गरेका थिए।’ पछि यी दुई खेलाडी ड्रेसिङ रुपमा हात हालाहालमै उत्रिएका थिए। 

जर्मनी फर्किएपछि मानेलाई विमानस्थलबाट प्राइभेट गाडीमा राखेर पठाइयो भने सानेलाई टिम बस चढाइएको थियो। माने र साने बिहीबार बिहान भनेसँगै प्रशिक्षणमा फर्किएका थिए। यी दुई खेलाडीको झगडाबारे अहिलेसम्म कुनै खेलाडीले पनि टिप्पणी भने गरेका छैनन्। बायर्नले आउँदो बुधबार क्वाटरफाइलनको दोस्रो लेग आफ्नै घरेलु मैदानमा सिटीसँग खेल्दैछ। 

भ्रेटान स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जर्मन च्याम्पियन छाडेर बार्सिलोना जानुभन्दा केही समय अघि जुनमा ३ वर्षका लागि सम्झौता गर्दै माने लिभरपुलबाट ३५ मिलियन पाउन्डमा बायर्नमा आबद्ध भएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

उनले बायर्नका सबै प्रतियोगिताहरूका पहिलो ७ खेलमा ६ गोल गरेका थिए। तर, गत अक्टोबरदेखि भने गोल गरेका छैनन्। 

लिभरपुलका लागि २६९ खेलमा १२० गोल गरेका माने नोभेम्बरमा बायर्नबाट खेल्दा घुँडाको चोटका कारण कतार विश्वकप खेल्न सकेका थिएनन्। जसका कारण उनी क्लबका ९ खेल बाहिरै रहे। 

जर्मन फुटलब पत्रकार राफेल होनिग्स्टेन यी दुई खेलाडीको विवादबारे विश्लेषण गरेका छन्। उनको विश्लेषण अनुसार मानेले सानेलाई ड्रेसिङ रुपमा फिजिकल रुपममा धक्का दिएका थिए। यसको कारण भने मैदानबाट सुरु भएको थियो। मैदानमै उनीहरू केही आक्रोशमा उत्रिएका थिए। यी दुईको झगडाबारे थाहा पाउनेमध्ये एक जनाले आफूलाई भनेको भन्दै राफेलले भनेका छन्, ‘मानेले सानेलाई थप्पड हाने र ओठ समेत निचोरे।’

यसले ड्रेसिङ रुमको तनाव भन्दा पनि म्युनिखमा मानेको निराशाजन समयबारे बताउने पत्रकार राफेलको विश्लेषण छ।
‘मानेलाई सुपरस्टारको रुपमा प्रशंसा गरिएको थियो। अफ्रिकन कप अफ नेसन्स जितेको र विश्वकपमा जाँदा उनले सम्भवतः बालोन डिओर जितेको चर्चा समेत गरिएको थियो’ राफेलले भनेका छन्। 

तर, उनले बायर्नमा सोचेजस्तो गर्न सकेनन्, यो चोटका कारण पनि हुनसक्छ। जब माने मैदानमा उत्रिन्छन् उनीबाट ऊर्जा, गति, बलियो मानसिकता जस्ता चिजहरू हराइरहेको जस्तो देखिन्थे।

तर, उनको तथ्यांक त्यति धेरै नराम्रो पनि छैन। उनी अहिलेकै प्रर्दशनबाट सन्तुष्ट हुने खेलाडी भने होइनन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल
सम्बन्धित सामग्री
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै मैदानमा अराजक दृश्यहरू देखिए। स्पेनका वैकल्पिक खेलाडीहरू जितको खुसीयाली... सोमबार, साउन ४, २०८३
लगातार दोस्रोपटक गोल्डन बुट जिते एमबाप्पेले २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। विश्वकपको इतिहा... सोमबार, साउन ४, २०८३
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड रोड्रीको कप्तानीमा स्पेनले अतिरिक्त समयमा धकेलिएको फाइनलमा अर्जेन्टिनालाई १–० गोलले पराजित गरी दोस्रोपटक विश्वकप उपाधि जितेको थियो ।... सोमबार, साउन ४, २०८३
ताजा समाचारसबै
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य बिहीबार, साउन ७, २०८३
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्