• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
मिटरब्याजकाे कहर

आफैं हुर्काएका भान्जाले नै सुकुम्बासी बनाए महेन्द्रलाई 

64x64
कल्पना घिमिरे बुधबार, चैत १५, २०७९  २१:४०
1140x725

काठमाडौं– बर्दिवासदेखि लगातार ११ दिन पैदल हिँडेर ९० जनाभन्दा बढी मिटरब्याज पीडितको टोली काठमाडौं आइतबार काठमाडौं आइपु्ग्यो। उक्त दिन उनीहरु मातातिर्थमा बास बसे। सोमबार उनीहरु मातातिर्थदेखि हिँडेर खुलामञ्च पुगे। 

मिटरब्याजीविरुद्ध खुलामञ्चमा आन्दोलन गर्ने योजना उनीहरुको रहेको थियो। तर काठमाडौं महानगरले उनीहरुलाई त्यहाँ छिर्न दिएन। त्यसपछि उनीहरुले खुलामञ्चको गेटअगाडि नै नाराबाजी गरे। रात पनि त्यहिँ कटाए।

मंगलबार भने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गए। साँझ अनामनगरिस्थित गुम्बामा बसे। उनीहरु लगातार ११ दिनकै पैदल यात्रा गरेकैले होला बुधबार तेस्रो दिन भने आन्दोलनमा सहभागी हुन सकेनन्। सबैजसो गुम्बामै बसेका छन्। कोही त बिरामीसमेत परेका छन्। 

यीनै पीडितहरुको भीडमा कपाल फुलेर सेतै भएका, धर्के मजेत्रो ओडेर निराश मुद्रामा थिए सप्तरीको खडकपुर नगरपालिका महेन्द्रप्रसाद यादव। उनी पनि ९० जनाको पीडित टोलीसँगै आएका हुन्।

भनिन्छ, ‘आपत पर्दा आफन्त नै सहारा हुन्’, तर उनी आफन्तविरुद्ध नै न्यायका लागि लड्न काठमाडौं आइपुगेका हुन्। उनी अरु कुनै साहु नभएर भान्जा जयनारायण साहबाट ठगिएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

आफैं हुर्काएको भान्जाले कपाली तमसुक बनाएर झुक्याए 
महेन्द्रका दुई जना दाजुभाइ हुन्। भएकी एउटी दिदीको २०४७ सालमा बिहे भइसकेको थियो। तर उनका भिनाजुले दिदीमाथि सौता हाले। दिदीतिरका तीन छोराछोरीलाई एक्लै हुर्काउन नसक्ने भएपछि भान्जालाई आफैं पालनपोषण गर्ने महेन्द्रले सोचे। 

‘दिदीको बिहे भएपछि छोराछोरी भइसकेका थिए। तर पनि भिनाजुले दोस्रो बिहे गरेपछि हेर्न छोड्नुभयो। एक्लै दिदीले तीन छोराछोरी कसरी हुर्काउलिन् भनेर हामीले नै सहयोग गर्ने सल्लाह भयो। बुवाको सल्लाहअनुसार जेठो भान्जा जयनारायणलाई ल्यायौं’ उनले भने।

जयनारायणको रेखदेख महेन्द्रका बाबु–आमाले नै गरे। २०४९ सालमा महेन्द्रले भान्जालाई स्कूल भर्नासमेत गरिदिए। पछि उनले अरु भान्जाभान्जीलाईसमेत दिदीले हेर्न नसक्ने भएकाले आफैं ल्याएर पठाउन थाले। जयनारायणले २०५८ सालमा एसएलसी उत्तिर्ण गरे। तर बीचमा के कारणले हो हजुरबा–हजुरआमासँग मनमुटाव भयो। महेन्द्रले अहिले बच्चै छ भनेर खासै वास्ता गरेनन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बाबुले छोरीमाथि सौता हालेका कारण पनि महेन्द्रका बुवाले जयनारायणलाई औधि माया गर्थे। तर बीचमा कुन्नि के कारण पर्‍यो जयनारायण बाजेसँग झगडा गर्न थाले। दुवैको सम्बन्धमा दरार आयो। २०६४ सालतिर हो भान्जाले महेन्द्रकी आमासँग ७ लाख ६३ हजार रुपैयाँ दिएको कपाली तमसुक बनाए। अक्षरसम्म चिन्न नसक्ने हजुरआमालाई फकाएर उनले १४ कट्ठा जमिन पनि आफ्नो नाममा गरे। रामवतीले नातीको भर परेर भनेको कागजमा खुरुखुरु औंठा छाप लगाइन्। 
त्यसको केही समयमा नै महेन्द्रका बुबाआमाको नाममा रहेको जग्गामा घर बनाउन थाले। ‘भान्जाले हाम्रो जग्गामा कसैलाई नसोधी घर बनाउन थालेपछि म त अचम्ममा परेँ। किन यस्तो गरेको भन्दा मात्र थाहा भयो आमालाई फकाएर सात लाख ६३ हजारको तमसुक बनाएर जग्गा आफ्नो नाममा पारिसकेका रहेछन्’, महेन्द्रले सुनाए।

त्यसपछि भने मामा भान्जाको सम्बन्धमासमेत दरार आयो। जयनारायणले उल्टै मामाविरुद्ध अदालतमा मुद्दा हाले। उक्त तमसुकमा औंठाछाप लगाउने रावतीको मृत्यु भइसकेको थियो। त्यसपछि महेन्द्रले पञ्चायतको गुहार मागे। ‘आमा वितिसक्नुभएकाले हामीसँग कुनै प्रमाण नै भएन। मैले पञ्चायत बोलाएँ। पञ्चायतले पनि भान्जालाई पाँच लाख रुपैयाँ तिर्नुपर्ने निर्णय गर्‍यो।’ अहिले उनको नाममा कुनै जमिन छैन। जम्मा दुई धूरमा बनेको सानो घर छ।

यो पनि पढ्नुहोस

नारायणकाजीसँग सवाल गरेकी गरिमा, जसले मिटरब्याजीको धम्कीले स्कुल छाडेकी थिइन्

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २१:४०
  • #मिटरब्याज पीडित

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्