काठमाडौं– प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा भुटानले अग्रता लिएको छ। खेलको सुरुवातमै गोल गर्दै भुटानले अग्रता लिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानले १–० गोलको अग्रता बनाएको हो।
भुटानका लागि तेन्जिन नोर्बुले गोल गर्दै अग्रता दिलाएका हुन्। नेपालले पहिलो खेलमा लाओससँग जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।