• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस ८, २०८२ Tue, Dec 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ए डिभिजन लिगः लिग च्याम्पियन मछिन्द्र आर्मीसँग पराजित

64x64
नेपाल लाइभ बिहीबार, फागुन २५, २०७९  १८:५७
1140x725

काठमाडौं– साविक विजेता मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बिहीबार पराजित हुँदा राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार भोगेको छ।

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्र त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० गोल अन्तरले पराजित भएको हो। यससँगै साबिक विजेता मछिन्द्र फुटबल क्लवले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा लगातार दोस्रो हार व्यहोरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा आक्रामक खेल देखाउँदै बलियो टोली मछिन्द्रसँग अंक खोस्न सफल भएको हो। पहिलो हाफमा दुवै टोली केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न असफल भएका थिए।

दोस्रो हाफको सुरुवाती तीन मिनेटमै आर्मीले अग्रता लिन सफल भएको हो। कर्नर बलमा दीपक गुरुङले हेडरमार्फत् गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ५९ औं मिनेटमा आर्मीले पेनाल्टीबाट अग्रता दोब्बर बनायो। 

पहिलो गोलकर्ता दीपकलाई विपक्षी खेलाडी छिरिङ गुरुङले लडाएपछि प्राप्त पेनाल्टी अवसरलाई नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका थिए। अग्रता लिएसँगै हावी भएको आर्मीले त्यसपछि पनि केही राम्रा अवसर खेर फाल्यो।

Ncell 2
Ncell 2

६२ औं मिनेटमा भरत खवासको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए। बाँकी समयमा मछिन्द्रले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन भने सकेन। ७८ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अभिषेक गुरुङको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।

इन्जुरी मिनेटमा अभिषेकको फितलो प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए। योसँगै आर्मीले पहिलो जित हासिल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो। आर्मीले पहिलो खेल संकटासँग गोलरहित बराबरी खेलेको थियो। 

लगातार तीन पटक घरेलु लिगको उपाधि जित्ने लक्ष्यमा रहेको मछिन्द्रका लागि भने लगातार दोस्रो खेलमा धक्का लागेको छ। यसअघि मछिन्द्र जावालाखेल युथ क्लवसँग ३–१ ले पराजित भएको थियो।

लिग अन्तर्गत बिहीबार नै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा जावलाखेल युथ क्लवले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोल अन्तरले स्तब्ध बनायो। यस जितसँगै जावलाखेलले दुई खेलमा ६ अंक जोड्दा एनआरटीले पनि लगातार दोस्रो हार भोगेको छ। 

यस खेलमा पनि दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल देखाएका थिए। सो क्रममा ६८ औं मिनेटमा कप्तान सिमान्त थापाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। अब्दुल अजिजको फ्रिकिकमा पेनाल्टी बक्समा क्लियर हुन नसकेको बललाई सिमन्तले नियन्त्रणमा लिँदै गोल गर्न सफल भएका थिए।

विदेशी खेलाडी फोडे फोफानाले ७७ औं मिनेटमा गोल गर्दै जावलाखेलको अग्रतालाई दोब्बर बनाएपछि ८० औं मिनेटमा सञ्जिव विष्टले  गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गरे। बाँकी समयमा एनआरटी खेलमा फर्किन कोशिस गरे पनि सफल हुन सकेन र जावलाखेलले रोमाञ्चक जित निकाल्न सफल भयो।

यससँगै एनआरटीले पनि लगातार दोस्रो हार भोगेको हो। यसअघि पहिलो खेलमा एनरआटी सातदोबाटो युथ क्लवसँग २–१ ले पराजित भएको थियो। लिगमा शुक्रबार पनि दुई खेल हुनेछन्। पहिलो खेल एन्फा कम्प्लेक्समा खुमलटार युथ क्लब र थ्री स्टार क्लवबीच खेल हुनेछ भने दशरथ रंगशालामा साझ चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पाबीच खेल हुनेछ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्रियाशील सदस्यता नवीकरण : म्याद सकिएको ७ दिनपछि ९ दिन थप्ने सहमति
एकैदिन ५५०० रुपैयाँ बढ्यो सुनको मूल्य
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो?
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा मंगलबार, पुस ८, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार, पुस ८, २०८२
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक मंगलबार, पुस ८, २०८२
‘युवापुस्ता ज्यान फालेर चुनावमा लाग्नुपर्‍यो, काठमाडौँमा जुलुस निकाले केही हुनेवाला छैन’ : मन्त्री पुन मंगलबार, पुस ८, २०८२
क्रियाशील सदस्यता नवीकरण : म्याद सकिएको ७ दिनपछि ९ दिन थप्ने सहमति मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने सोमबार, पुस ७, २०८२
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्