• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बिग्रिँदै नगरको वातावरण : अव्यवस्थित ग्यारेजले लुम्बिनी मार्ग कुरुप

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०७५  ०२:३०
1140x725

भैरहवा- भैरहवामा अव्यवस्थित रुपमा सञ्चालित अटो ग्यारेजले गौतम बुद्धको जन्मस्थल लुम्बिनी मार्ग कुरुप बन्दै गएको छ। बुद्ध जन्मस्थलको प्रवेशद्धारको रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाले अव्यवस्थित रुपमा सञ्चालित ग्यारेजलाई व्यवस्थित नगर्दा लुम्बिनी मार्ग कुरुप बन्दै गएको हो। 

नगरको बुद्धचोकदेखि विमानस्थल चोकसम्म (लुम्बिनी मार्ग) करिब ७५ वटा र नगरीभर साढे ३ सयभन्दा बढी ग्यारेजहरु अव्यवस्थित रुपमा सञ्चालनमा छन्। यही मार्ग हुँदै स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ पर्यटक लुम्बिनी पुग्ने गर्दछन्। सडकछेउमै अव्यवस्थित रुपमा चलेका ग्यारेजले लुम्बिनी जाने पर्यटकहरुको मानसिकतामा नकारात्मक प्रभाव परिरहेको पर्यटन व्यवसायीहरु बताउँछन्।

सिद्धार्थनगरलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने अवधारणा अन्तर्गत  नगरक्षेत्रमा यत्रतत्र छरिएका ग्यारेजलाई एकै स्थानमा ल्याई सञ्चालन गर्न नगरपालिकाले ग्यारेज श्रमिक/व्यवसायीहरुसँग वडा नम्बर ९ गोनहियामा 'अटो भिलेज' स्थापनाका लागि २०७० सालमा सम्झौता गरेको थियो। अटो भिलेजका लागि श्रमिकहरुले आफ्नो निजी जग्गा खरिद गरे सडक, खानेपानी, विद्युत लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले निर्माण गर्ने सम्झौता गरेको छ। तर, ५ वर्ष बितिसक्दा पनि अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको श्रमिकहरुले गुनासो गरेका छन्।

नगर सुन्दर बनाउन एकै स्थानबाट ग्योरज

नगरपालिकाको नीति रहे पनि नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीको स्वार्थका कारण लुम्बिनी मार्गसहित नगर कुरुप बन्दै गएको र अटो भिलेज सञ्चालनमा आउन नसकेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका सचिव दिलबहादुर श्रीषले आरोप लगाए। मेयर अधिकारीका दाइले लुम्बिनी मार्गमा नगरपालिको नीतिविपरीत ‘मिनी’ अटो भिलेज सञ्चालन गरेका कारण नगरपालिकाले सम्झौता गरेको आधिकारिक सिद्धार्थ अटो भिलेज सञ्चालनमा ल्याउन नखोजेको मेयरमाथि आरोप छ। 

आर्थिक वर्ष ०७५/०७६ को नीति, कार्यक्रम तथा बजेटमा पनि नगरपालिकाले अटो भिलेज सञ्चालन गर्न वा नगरमा यत्रतत्र रहेका ग्यारेजलाई व्यवस्थित गर्ने विषयमा केही उल्लेख छैन। तर नगरपालिकाले यस वर्षको नीति कार्यक्रम तथा बजेटमा यस विषयमा केही उल्लेख नगरे पनि पुरानै नीति अनुसार काम गर्ने बताएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सिद्धार्थ​ अटो भिलेजका लागि प्रस्तावित स्थल


नगरलाई सफा र सुन्दर बनाउने नीति अनुसार नगरपालिकासँग भएको सम्झौता अनुसार बैंकबाट ऋण लिएर सबै श्रमिक/व्यवसायीहरुले जग्गा खरिद गरी भवन समेत बनाइए पनि हाल नगरपालिकाले अटो भिलेज सञ्चालनमा ल्याउनका लागि आनाकानी गरिरहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारु मगरले गुनासो पोखे। उनले ५ सय केभिए क्षमताको विद्युतीय ट्रान्सर्फमरको अभावमा भिलेज सञ्चालनमा आउन नसकेको र नगरपालिकाले ट्रान्सर्फमर जडान गरेलगत्तै सञ्चालन हुने बताए।

नगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका अटो ग्यारेजलाई पुरानो नीतिअनुरुप एकै स्थानबाट सञचालन गर्नुपर्ने वातावरण क्षेत्रसँग जानकार स्थानीय नारायण सापकोटाको जोड छ। उनले लुम्बिनी मार्गमा रहेका ग्यारेजका कारण वातावरणमा गम्भीर असर पुर्‍याउनुका साथै नगर कुरुप बनेको उल्लेख गरे। यत्रतत्र छरिएका ग्यारेजका कारण नगरपालिकाले लिएको सफा र सुन्दर नगरको नीतिलाई खिल्ली उडाएको उनको भनाइ छ।

लुम्बिनी आउने पर्यटकमा नकारात्मक प्रभाव

भैरहवादेखि लुम्बिनीसम्मको २२ किलोमिटर दुरी पार गर्दा कवाडी सामान, बाटो छेउका अव्यवस्थित व्यवसायले सडक कुरुप बनाएको छ।  

यता, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टका महासचिव चन्द्रबहादुर थापाले दैनिक हजारौँ पर्यटक आवतजावत गर्ने लुम्बिनी मार्गमा अव्यवस्थित रुपमा रहेका ग्यारेजले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र पर्यटक दुवैमा नकारात्मक प्रभाव परेको बताए। 

संस्कृतिविद् प्रा डा गीतु गिरीले पर्यटकलाई पवित्रभूमि लुम्बिनी छिर्दा प्रदूषित वातावरणको सामना गर्नुपर्ने अवस्था रहेको बताए। यस विषयमा नगरपालिकाको नेतृत्वलाई पटक-पटक सुझाव दिएपनि कार्यान्वयनमा कुनै चासो नदेखाएको उनको गुनासो छ।

सिद्धार्थनगर नगरपालिकाका वातावरण शाखाका फोकल पर्सन इन्जिनियर मधु गौतम भने अव्यवस्थित ग्यारेजलाई अटो भिलेजमा स्थानान्तरण गरिछाड्ने बताउँछन्। अगामी ६ महिनाभित्र सबै ग्यारेजलाई अटो भिलेजमा लगिने बताउँदै उनले ट्रान्सर्फमर जडानका लागि पहल भइरहेको दाबी गरे।

याे पनि पढ्नुस् : भैरहवामा पाँच वर्षमा पनि अटो भिलेज सञ्चालनमा आएन, ऋणको बोझमा व्यवसायी

प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्