• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नतिजा प्रकाशनमा ढिलाइ, तर कारण बताउन चाहँदैन त्रिवि

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, पुस २४, २०७९  १६:४१
1140x725

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय बितिसक्दा पनि केही संकायहरुको नतिजा सार्वजनिक गर्न सकेको छैन। समयमा नतिजा सार्वजनिक नहुँदा उज्वल भविष्यको सपना बोकेका विद्यार्थीहरु निराश भएका छन्। कतिपयले विदेश पलायन हुनुपर्ने अवस्था आएको गुनासो गरेका छन्।

त्रिविले समयमै नतिजा प्रकाशन नगरेको र आफ्नै क्यालेन्डर लागू नगरेको भन्दै विद्यार्थी संगठनहरुले पटकपटक डिन कार्यालयदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म ध्यानाकर्षण गराए। तर त्रिविले भने आफ्ना माग सम्बोधन नगरेको विद्यार्थीले बताएका छन्।

२०७४ सालमा नेपाल ल क्याम्पसमा भर्ना भएकी अस्मिता दाहाललाई त्रिविले नतिजा सार्वजनिक नगरेकोमा चित्तदुखाइ छ। ‘तीन वर्षमा सकिने कोर्ष त्रिविले पाँच वर्ष लगायो। कहिले कोरोना महामारीलाई दोष दियो त कहिले एकापसमा दोषारोपण गरेर पन्छिने काम भयो,’ उनले भनिन्, ‘त्रिवि सुध्रिन्छ भन्ने मलाई विश्वास छैन। समयको बर्बादी हुनुका साथै पैसा पनि त्यत्तिकै खर्च भइरहेको छ। भविष्य नै अन्योल भइसक्यो।’

अस्मिताले थपिन्, ‘समयमै रिजल्ट प्रकाशित गरिदिएको भए समयमै अधिवक्ताको लाइसेन्स प्राप्त गरिन्थ्यो। सरकारी वकिलमा पनि भिड्न पाइन्थ्यो। म एक्लै पनि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर चर्को स्वरमा कराएकी छु। अरु साथीहरुले पनि पटकपटक ध्यानाकर्षण गराएका छन्। तर हामीलाई वास्ता नै गरेनन्।’

उनले नेपालको शिक्षा क्षेत्र निश्चित व्यक्तिहरुको कब्जामा पुगेको आरोप लगाइन्। शिक्षा क्षेत्रमा सिन्डिकेडको अन्त्य गर्नुपर्ने उनको माग छ।

विद्यार्थी भुवन भट्टको आक्रोश पनि उस्तै छ। उनी भन्छन्, ‘विद्यार्थीका अधिकारमाथि कुठाराघात गर्ने र १७ महिनासम्म रिजल्ट प्रकाशित गर्न नसक्ने त्रिवि पदाधिकारीले तत्काल राजीनामा गर्नुपर्छ।’

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायका नतिजा तत्काल सार्वजनिक गर्न माग गर्दै भट्ट स्नातकोत्तरका नयाँ सेसनका लागि भर्ना प्रकिया सुचारु गर्नुपर्ने उनको भनाइ छ।

शैक्षिक क्यालेन्डर अनुसार असोजमै मास्टर्सको नयाँ भर्ना खोलिसक्नुपर्ने भए पनि स्नातककै रिजल्ट नआउनु गम्भीर लापरबाही भएको भट्ट बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत मंगलबार विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय अगाडि पुगेर धर्ना दिए। उनीहरुले टियु हाम्रो रिजल्ट खोई? टियु किन मौन? विद्यार्थी रिजल्ट कुर्न नसकेर खाडी गइसके लगायतका नारा लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए।

उक्त अभियानको नेतृत्व गरिरहेका आरआर क्याम्पसका विद्यार्थी नेता विनोद जैशीले त्रिविभित्र ढिलासुस्ती र अनियमिताको कारणले लामो समयदेखि नतिजा प्रकाशन हुन नसकेको आरोप लगाए। उनले भने, ‘त्रिवि भित्र ढिलासुस्ती र अनियमितता व्याप्त छ। व्यवस्थापकीय पक्ष पनि भताभुंग अवस्थामा छ। परीक्षा दिएको एक वर्ष बितिसक्दा पनि रिजल्ट नआउँदा थुप्रै साथीहरु अन्योलमा छन्। त्यसैको खबरदारीका लागि यो अभियान सुरु गरेका हौं।’

उनले आफू विद्यार्थी अगुवा भएका कारण थुप्रै विद्यार्थी साथीहरुले बारम्बार रिजल्ट कहिले आउँछ भन्दै प्रश्न गर्ने गरेको बताए। उनले विद्यार्थीहरुबाट रिजल्ट प्रकाशन गर्नका लागि दबाब दिन आग्रह गरेको बताउँदै कयौं साथीहरुले रिजल्ट आउँदैन भने विदेश जान्छौं भन्दै गुनासो गर्ने गरेको बताए।

जैशीले परीक्षाफल प्रकाशनको विषयमा त्रिविका रजिष्ट्रार, भिसी तथा पदाधिकारीहरुसँग भेटेर गुनासो राख्दा समेत बेवास्ता भएका कारण रचनात्मक रुपमा दबाब दिएको बताए। शान्तिपूर्ण तरिकाले विद्यार्थीको माग राखिएको बताउँदै उनले माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिए।

Xtrem

Xtrem

त्यसैगरी आन्दोलनको अगुवाइ गरिरहेकी नेविसंघ आरआर क्याम्पसकी नेतृ अप्सना अधिकारीले ६ महिनामा प्रकाशन भइसक्नुपर्ने रिजल्ट एक वर्ष बितिसक्दा पनि प्रकाशन हुन नसकेको बताइन्। उनले भनिन्, ‘रिजल्ट प्रकाशित नहुँदा त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि धर्ना दिन बाध्य भयौं।’

त्रिविको लापरबाही
परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे बीए कार्यक्रमको तेस्रो वर्ष, चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको नतिजा सार्वजनिक गर्न सकेको छैन। सबै नतिजा नआउँदै स्नातकोत्तरमा भर्ना खुलाएको छ। रिजल्ट प्रकाशन नगरी भर्ना खुलाएको भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन्।

यस विषयमा बुझ्न त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बारम्बार फोन र म्यासेज गर्दासमेत कुनै प्रतिक्रिया दिन मानेनन्।

त्रिभुवन विश्व विद्यालयबाट ६२ वटा आंगिक क्याम्पस र १ हजार ४० वटा सामुदायिक तथा निजी क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन्।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो। सोमबार, असोज २६, २०८३
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा थप मर्मतसम्भार गर्न सोमबार राति ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्