• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

क्रिकेटमा स्पट फिक्सिङ : क्यानका अध्यक्ष चन्दसँग सीआईबीले गर्‍यो सोधपुछ 

64x64
नारायण अधिकारी बिहीबार, पुस २१, २०७९  १४:३२
1140x725

काठमाडौं– नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा फिक्सिङ र बेटिङ प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसँग सोधपुछ गरेको छ। 

सीआईबीले बुधबार दिउँसो चन्दलाई सीआईबीमा बोलाएर सोधपुछ गरेको हो। सीआईबी स्रोतका अनुसार चन्दसँगै पूर्वकप्तान तथा म्यानेजर विनोद दास पनि सीआईबीमा पुगेका थिए। उनीहरुलाई फिक्सिङ र बेटिङका बारेमा मिडियाका घटना विवरणहरुका बारेमा सोधपुछ गरिएको थियो। 

आयोजक कम्पनी सेभेन थ्री स्पोर्ट्स, त्यसका प्रायोजकहरु बेटिङ र फिक्सिङ हुने सम्भावनाहरुलगायतका बारेमा सोधपुछ गरिएको सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘हामीले घटनाका बारेमा आवश्यक सोधपुछ गरेका छौं’, सीआईबीका एक अधिकारीले भने, ‘उहाँहरुले अनुसन्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएर जानुभएको छ।’

बेटिङ खेलाउनेहरु र फिक्सरहरुको सम्बन्ध छ–छैन भन्ने पाटोबाट प्रहरीले अनुसन्धन अघि बढाइरहेको छ। 

अनुसन्धान गरिरहेको सीआईबी स्रोतले एक पूर्वराष्ट्रिय खेलाडी समेत अनुसन्धानको राडरमा रहेको जनाएको छ। मुख्यगरी विदेशी खेलाडीहरुलाई प्रयोग गरेर स्पट फिक्सिङ (बल टु बल)  गरिएको हुनसक्ने प्रहरीको आशंका छ। 

चन्द नेतृत्वले नै २०७७ मंसिरमा लिगको सम्पूर्ण जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतमा बेटिङ समेत गराउने गरेको भनेर बदनाम भएको कम्पनीबाट सुरुमा १० वर्षका लागि क्यानले लिग सञ्चालनको जिम्मा दिएको थियो। उक्त अवधिमा क्यानले ४२ करोड रुपैयाँ पाउने सम्झौता भएको थियो। 

विवाद भएपछि त्यसलाई छोट्याएर ८ वर्षमा झार्दै ३३ करोड रुपैयाँ पाउने सर्तमा क्यानले सेभेन थ्री स्पोर्ट्सलाई जिम्मा दिएको थियो। यो कम्पनीलाई नेपाल टी–२० लिगको सम्पूर्ण व्यवस्थापन गर्ने, खेलाडी अनुबन्धन, टेलिभिजन प्रसारण, प्रायोजकसम्म सबैको जिम्मा दिइएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

ग्लोबल टेन्डर नै नगरी सार्वजनिक खरिद नियमावली छलेर क्यानले सुटुक्क ८ वर्षसम्म प्रतियोगिता सञ्चालनको सबै जिम्मा सेभेन थ्री स्पोर्ट्सलाई सुम्पिएपछि उक्त विवाद त्यतिबेलै संसद्‌देखि सर्वोच्च अदालतसम्म पुगेको थियो। 

लिगमा विवादमा परेसँगै यसका निर्देशक जटिन अहलुवालिया फरार भइसकेका छन्।  सुरक्षा कारण देखाउँदै उनी भारत पुगेका हुन्। 

क्यानलाई समेत जानकारी नै नदिइ उनी भारत पुगेका हुन्। फिक्सिङको आरोपमा अनुसन्धान सुरु भएलगत्तै फरार हुनुले घटनालाई थप रहस्यमय बनाएको छ। 

कम्पनीका प्रमुखले नै नेपाल छाडेपछि प्रतियोगिता थप अन्योल बनेको छ भने खेलाडीले पाउने पारिश्रमिक समेत के हुने भन्ने अनिश्चित भएको छ। 

Xtrem

Xtrem

यता क्यानले भने प्रतियोगिता जारी रहने र खेलाडीले पनि पारिश्रमीक पाउने बताएको छ। 

कम्पनीका प्रमुख नै फरार भएपछि अब सम्झौता रद्द गरिने क्यानले जनाएको छ। त्यसका लागि प्रक्रिया समेत अघि बढाइएको क्यानको दाबी छ। सेभेन थ्री स्पोर्ट्सलाई सेटिङमा नै लिग आयोजना गर्ने जिम्मा दिइएको भन्दै आमिर अख्तरले सर्वोच्चमा मुद्दा समेत हालेका थिए। उक्त मुद्दा अहिलेसम्म विचाराधीन अवस्थामै छ। सेभेन थ्री स्पोर्ट्सले भने मुद्दाको टुंगो नलागी रकम नदिने बताएको थियो। 

एक जना पक्राउ
अनुसन्धान गरिहरेको टोलीले बेटिङ खेलाएको आरोपमा त्रिवि क्रिकेट मैदानबाट बुधबार एक जनालाई पक्राउ गरेको छ। भारत घर भइ काठमाडौंको गौशाला बस्दै आएका ३६ वर्षीय प्रतीक कुमार पक्राउ परेका छन्।

उनले बुधबार भएको फार वेस्ट युनाइटेड र विराटनगर सुपर किङ्सबीचको खेलमा बेटिङ गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित समाचार :
क्रिकेटमा स्पट फिक्सिङ: भारतमा रहेका पूर्वराष्ट्रिय खेलाडीसम्म देखियो ‘नेक्सस’
नेपाल टी–२० लिगमा फिक्सिङ र बेटिङको आशंका, अनुसन्धान गर्दै सीआईबी

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्