काठमाडौं– केही दिनयता देशभर घटेको तापमानका कारण जनजीवन कष्टकर बन्दै गएको छ।
कचौरा जस्तो भूधरातल भएको काठमाडौं उपत्यकामा पनि जनजीवन कष्टकर बनिरहेको छ। मौसम नखुल्दा जाडो बढिरहेको छ। भिजिबिलिटी घटिरहेको छ।
काठमाडौंमा शनिबारको तापमान न्यूनतम ५ डिग्री र अधिकतम १५ डिग्री सेल्सियस हुने पूर्वानुमान गरिएको छ।
मानिसहरुले चिसो बढेको अनुभव गरिरहँदा वायु प्रदुषण पनि बढ्दै गएको छ। हेरौं तस्बिरहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।