काठमाडौं– अर्जेन्टिना र फ्रान्सबीचकाे फाइनलकाे निर्धारित र अतिरिक्त समयकाे खेल ३–३ गाेलकाे बराबरीमा टुंगिएकाे छ।
फ्रान्सका लागि केलियन एमबाप्पेले ह्याट्रिक गाेल गरे भने अर्जेन्टिनाका लागि लिओनल मेसीले २ र डि मारियाले एक गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।