काठमाडौै– विश्वकपकाे अतिरिक्त समयकाे पहिलाे हाफमा दुवै टाेलीले गाेल गर्न नसकेपछि खेल पुन: २–२ गाेलकाे बराबरीमा रहेकाे छ।
अब बाँकी हाफमा दुवै टाेलीले अग्रता लिएन भने खेल पेनाल्टीमा जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।