काठमाडौै– केलियन एमबाप्पेले २ मिनेटभित्र २ गाेल फर्काएपछि फ्रान्स पुन: खेलमा फर्किएकाे छ। ८० मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत एक गाेल फर्काएका हुन्छ। अर्काे गाेल एमबाप्पेले थुरामकाे पासमा ८१ मिनेटमा गाेल गरेका हुन्।
उनले जारी विश्वकपमा मेसीलाई गाेलमा उछिनेका छन्। एमबाप्पेकाे ७ गाेल भएकाे छ। मेसीले ६ गाेल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।