काठमाडौं– डि मारियाकाे गाेलमा अर्जेन्टिनाले २ गाेलकाे अग्रता बनाएकाे छ। म्याक एलेस्टरले दिएकाे पासमा ३६ मिनेटमा उनले डिबक्समा गाेल गरेका हुन्।
चाेटका कारण टिममा स्ठान बनाउन असफल मारियालाई आज सुरुदेखि नै मैदानमा उतारिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।