काठमाडौं– कतारमा जारी २२औं विश्वकपको फाइनलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको छ।
३६ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो।
यसअघि लियोनल मेसीले पेनाल्टीमार्फत् गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।