काठमाडौं– गोल्डेन बुटको दौडमा लियोनल मेसीले फ्रान्सका केलियन एम्बाप्पेलाई उछिनेका छन्।
एम्बाप्पेको गोल संख्या ५ छ भने मेसीले गोल संख्या ६ पुर्याएका छन्।
मेसीको नाममा असिस्ट पनि बढी छ। मेसीले ३ असिस्ट गर्दा एम्बाप्पले २ असिस्ट गरेका छन्।
कतारमा जारी २२औं विश्वकपको फाइनल खेल लुसेल रंगशालामा अहिले भइरहेको छ। अहिलेसम्म अर्जेन्टिना १—० गोलले अघि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।