काठमाडौं– पेनाल्टीमार्फत २३ मिनेटमा गाेल गरेपछि लिओनल मेसीले जारी विश्वकपमा फ्रान्सका केलियन एमबाप्पेलाई गाेलमा उछिनेका छन्।
उनले विश्वकपमा ६ गाेल पुरा गरेका हुन्। एमबाप्पेकाे ५ गाेल छ। मेसीकाे विश्वकपमा याे १२ औं गाेल हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।