काठमाडौं–कतारमा जारी २२औं विश्वकपको फाइनल खेलेका अजेन्टिनाले फ्रान्सविरुद्ध अग्रता बनाएको छ।
२१ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि पेनाल्टी पाएको हो।
पेनाल्टीमा मेसीले गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।