काठमाडौं– डि मारियालाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीलाई २१ मिनेटमा गाेलमा परिणत गर्दै अर्जेन्टिनाले पहिलाे गाेलकाे अग्रता लिएकाे छ। लिओनल मेसीले पेनाल्टी गाेल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।