काठमाडौं– मिडफिल्डर मिस्लाभ ओरसिचकाे गाेलकाे सहयाेगले क्राेएसियाले ४२ मिनेटमा २ गाेलकाे अग्रता बनाएकाे छ।
लिभाजाकाे पासमा ओरसिचले माेरक्काेका गाेलरक्षककाे गाेल पाेस्टभन्दा अगाडि निस्किएकाे अवस्थाकाे फाइदा उठाउदै गाेल गरे।
यसअघि ७ मिनेटमा क्राेएसियाले लिएकाे अग्रतालाई माेरक्काेले दुई मिनेटमा बराबरी गरेकाे थियाे। क्राेएसियाका लागि जास्काे गाभार्डिओलले इभान पेरिसिचकाे पासमा गाेल गरेेका थिए। ९ मिनेटमा अचरफ डारीले बराबरी गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।