काठमाडौै– विश्वकपअन्तर्गत तेस्राे स्थानका लागि क्राेएसिया र माेरक्काेबीचकाे खेल राेमाञ्चक माेडमा पुगेकाे छ।
क्राेएसियाले ७ मिनेटमा लिएकाे अग्रतालाई दुइ मिनेटभित्रै माेरक्काेले बराबरी गरेकाे छ।
क्राेएसियाका लागि जास्काे गाभार्डिओलले ७ मिनेटमा इभान पेरिसिचकाे पासमा गाेल गरेका थिए।
९ मिनेटमा अचरफ डारीले गाेल फर्काउँदै पुन; खेलमा माेरक्काेलाई फर्काएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।