काठमाडौं– फ्रान्सले विश्वकपअन्तर्गत दाेस्राे सेमिफाइनल खेलमा ५ मिनेटभित्रै अग्रता लिएकाे छ।
थिओ हर्नान्डेजले डिबक्सभित्र माेरक्कन डिफेन्डरले राम्राेसँग बल क्लियर गर्न नसकेकाे फाइदा उठाउदै अनमार्क रहेकाे स्थितिमा गाेल हानेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।