• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अर्जेन्टिनी खेलाडीले फेरि सम्झिए ‘फकल्याण्ड वार’ (भिडियाे)

64x64
नेपाल लाइभ बुधबार, मंसिर २८, २०७९  १८:५८
1140x725

दोहा– क्रोएसियालाई सेमिफाइनलमा ३–० गोलले पराजित गरेपछि अर्जेन्टिनी खेलाडीहरूले एक पल्ट फेरि फकल्याण्ड युद्धको विगत सम्झिएका छन्। 

जितपछि ड्रेसिङ रुममा फर्किएका विजेता अर्जेन्टिनी खेलाडीले फकल्याण्ड युद्धको सन्दर्भमा बनाइएको गीत गाए। 

ड्रेसिङ रुमबाट सार्वजनिक भएको दृश्यमा लिओनल मेसीलगायत अन्य खेलाडीले खुसीयाली मनाउन टिसर्ट फुकालेका थिए। 

कतार विश्वकपका लागि अर्जेन्टिनाले राष्ट्रियताले ओतप्रोत नयाँ गीत बनाएको थियो। जसमा युद्धको ब्यथा र बेलायतको दादागिरीको विषयमा उल्लेख छ। यो गीत अहिले अर्जेन्टिनी दर्शकमाझ निकै लोकप्रिय छ। 

गीतमा एउटा वाक्य छ– ‘इङ्लिस पुटोस् डे माल्भिनास नो मी ओल्भिदो’ । जसलाई अंग्रेजीमा फकल्याण्ड्समा बेलायती घुसपेठलाई गाली गर्दै हामीले बिर्सिएका छैनौं भनिएको छ। 

argentina51671024145.JPG

अंग्रेजीमा ‘पुटोस्’ शब्दको अर्थ कायर पनि हुन्छ। त्यसैले गीतमा ‘लास माल्भिनास’ (फकल्याण्डको स्पेनिस नाम) मा बेलायतीहरूको कायरपूर्ण कार्यवाहीको रूपमा पनि यसलाई अर्थ्याइएको हुनसक्ने बेलायती अखबारहरूले अड्कल काटेका छन्। 

अर्जेन्टिनी टिमका डिफेन्डर निकोलास ओटामेन्डीले जितपछि खुसीयाली मनाउदै गरेको भिडियो इन्स्टामा सेयर गरेका थिए। यसमा बेलायती क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने लिसान्द्रो मार्टिनेज र म्यानचेस्टर सिटीका गोलकिपर जुलियान अल्भारेज पनि गीत गाउदै गरेको देखिएका छन्।  

nimb
nimb
Ncell 2
Ncell 2

गीतमा कोपा अमेरिकाको सन्दर्भ प्रस्तुत गर्ने क्रममा ब्राजिलको नाम पनि उल्लेख छ। गीतको बोलमा भनिएको छ– 

ब्राजिलीहरू, के भयो?
पाँच पल्टको च्याम्पियन बिग्रियो।

मेसी रियो गए र कप लिएर आए। 

हामी अर्जेन्टिनी ब्याण्ड हौं र हामी सधैं उनीहरूलाई उत्साहित तुल्याउने छौं। 
किनभने हामीसँग विश्व च्याम्पियन बन्ने सपना छ। 

म यस्तै छु। म अर्जेन्टिनी हुँ। 
फकल्याण्डमा अंग्रेजी बोल्छु, म बिर्सिन्नँ। 

म यस्तै छु, म तपाईलाई प्रोत्साहन गर्छु। 
म अर्जेन्टिनालाई सबैतिर फलो गर्छु।

गीतको सुरुवात नै सन् २०२१ मा अर्जेन्टिनाले जितेको कोपा अमेरिकाको सन्दर्भलाई उप्काइएकाे छ। 

फकल्याण्ड टापुलाई लिएर अहिले पनि अर्जेन्टिना र बेलायतको सम्बन्ध चिसिएको अवस्था छ। अर्जेन्टिनाले सन् १८३३ देखि नै आफ्नो नजिकै रहेको फकल्याण्ड टापुलाई देशको हिस्सा मान्छ। तर, यहाँ बेलायतको आधिपत्य छ। 

अर्जेन्टिनाले सन् १८१६ मा स्पेनबाट फकल्याण्ड टापु आफूले प्राप्त गरेको दावी गर्दै आइरहेको छ। सन् १९८२ मा यही टापुलाई लिएर बेलायत र अर्जेन्टिनी सेनाबीच युद्ध भएको थियो। 

मार्गरेट थ्याचरको प्रधानमन्त्रीकालमा भएको यो युद्ध लड्न बेलायतले गोर्खाली सेनालाई माल्भिनास पठाएको थियो। गोर्खाली सेनाले नै युद्ध जितेर फकल्याण्डलाई बेलायतको अधिनमा ल्याएका थिए। 

अर्जेन्टिनी फ्यानहरू कतारमा अहिले अर्को गीत पनि गाउदै आइरहेका छन्। जसमा अंग्रेज र फकल्याण्ड युद्ध दुवैलाई सन्दर्भ बनाइएको छ। 

उनीहरूले गीतमा अंग्रेजहरूलाई आफूले जतात्यतै लखेटेको उल्लेख गरेका छन्। 
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत बुधबार, जेठ १३, २०८३
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्