• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अर्जेन्टिनालाई पेनाल्टी दिने इटालियन रेफ्रीकाे माेड्रिचद्धारा आलाेचना– उनले खेललाई सत्यनास बनाए

64x64
नेपाल लाइभ बुधबार, मंसिर २८, २०७९  १६:५८
1140x725

काठमाडौं– अर्जेन्टिनालाई पेनाल्टी दिने इटालियन रेफ्री डेनियल ओरसाटाेकाे प्रदर्शनकाे क्राेएसियाली कप्तान लुका माेड्रिचले आलाेचना गरेका छन्। 

विश्वकपअन्तर्गत मंगलबार राती सम्पन्न सेमिफाइनलमा अर्जेन्टिनाले ३–० गाेलले क्राेएसियालाई पराजित गरेकाे थियाे। जसमा पहिलाे गाेल ३४ मिनेटमा पेनाल्टीमार्फत लिओनल मेसीले गरेका थिए। 

म्यानचेस्टर सिटीका जुलियान अल्भारेजलाई डिबक्सभित्र क्राेएसियाली गाेलकिपर डाेमिनिक लिभाकाेभिचले बल लैजान राेकेकाे भन्दै रेफ्री ओरसाटाेले पेनाल्टीकाे अवसर प्रदान गरेका थिए। 

इटालियन रेफ्रीकाे यही निर्णयले खेलकाे परिणाम बदलिएकाे माेड्रिचले बताएका छन्। रेफ्रीकाे निर्णयलाई लिएर इंग्ल्याण्डका पूर्व खेलाडी ग्यारी नेभिललगायत आइटिभी पण्डितहरुले पनि आलाेचना गरेका छन्। उनीहरुले किपरकाे अन्यत्र जाने ठाउँ नभएकाे हुनाले स्पट किक दिनु दुर्भाग्यपूर्ण भएकाे बताए। 

आलाेचनाका बाबजुद अर्जेन्टिनाकाे खेलकाे भने माेड्रिचले तारिफ गरेका छन्। ‘यसका बाबजुद पनि म अर्जेन्टिनाबाट बिकर्सित भएकाे छैन। पेनाल्टीले हामीलाई मार्यो। हामीले तेस्रो स्थानको लागि पुनरागमन गर्दै खेल जित्नु पर्नेछ,' रियल मड्रिडका स्टारले भने 'अर्जेन्टिना खेलको निष्पक्ष विजेता थियो। उनीहरु राम्रो थिए, जित्न योग्य। तर यी कुरा (पेनाल्टी) हरू उल्लेख गर्नुपर्छ।’

अर्जेन्टिनासँगकाे खेलमा रेफ्रीकाे पेनाल्टीकाे निर्णयलाई माेड्रिचले मात्र हाेइन, क्राेएसियाका अन्य स्टार खेलाडीले पनि खेलकाे अन्त्य भएकाे रुपमा अर्थ्याउन खाेजेका छन्।

चेल्सी मिडफिल्डर माटेओ काेभासिचले थपे, ‘हामी पेनाल्टीका कारण पराजित भयाै। जे हाे त्यही हाे। दुवै परिस्थितिमा मलाई अचम्म लाग्याे। पहिलाे उनले कर्नर दिएनन् र अर्काे यही हाे। मैले रेफ्रीसँग कुरा गरिन्। यिनीहरु पूँजीगत त्रुटीहरु हुन् र जसकाे भुक्तान हामीले गर्नु पर्याे।’

मेसीले ३४ मिनेटमा पेनाल्टीबाट गाेल गर्नुअघि क्राेएसियाले खेलमा नियन्त्रण बनाएकाे थियाे। उनीहरु मजाले बललाई आफ्नाे नियन्त्रणमा राखेर खेलिरहेका थिए। मेसीले गाेल गरेकाे पाँच मिनेटपछि अल्भारेजले क्राेएसियाकाे डिफेन्स लाइन भत्काउँदै काउन्टर अट्याकमार्फत गाेल गरे। 

Ncell 2
Ncell 2

अघिल्लाे विश्वकपमा माेड्रिच ४० वर्षका हुनेछन्। त्यसैले कतार विश्वकपलाई उनकाे अन्तिम विश्वकपकाे रुपमा हेरिएकाे थियाे। 

 

 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस्
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
लागुऔषध गिरोह भिडन्तले विश्वकप पर्यटनमा चिन्ता
सम्बन्धित सामग्री
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
लागुऔषध गिरोह भिडन्तले विश्वकप पर्यटनमा चिन्ता मंगलबार, फागुन १२, २०८२
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय मंगलबार, फागुन १२, २०८२
जेनजी परिषद् गठन गरिने मन्त्रिपरिषद् बैठक निर्णय मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्