काठमाडौं– लामाे प्रतिक्षापछि पाउलाे डिबालाले विश्वकपमा देखिएका छन्। क्राेएसियाविरुद्ध विश्वकपकाे सेमिफाइनल खेलमा उनलाई जुलियन अल्भारेजकाे स्थानमा ७५ मिनेटमा मैदान प्रवेश गराइएकाे थियाे।
उनलाई यसअघिकाे खेलमा माैका दिइएकाे थिएन। उनी बेञ्च खेलाडीकाे रुपमा थन्किएका थिए। उनलाई विश्वकपकाे छैटौं खेलमा माैका दिइएकाे हाे।
अल्भारेजले यसअघि २ गाेल गरेका थिए। उनकाे विषयमा यसअघि कुरा उठ्दै आएकाे थियाे। अर्जेन्टिनी प्रशिक्षकले माैकामा उनलाई मैदानमा प्रवेश गराउने बताएका थिए। त्याे माैका मंगलबार रातिकाे खेलमा जुटेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।