काठमाडौं– लिओनल मेसीकाे उत्कृष्ट पासमा अल्भारेजले अर्जेन्टिनाका लागि तेस्राे गाेल गरेका छन्।
अल्भारेजले ६९ मिनेटमा खेलकाे दाेस्राे गाेल गरेका हुन्। उनले पहिलाे हाफमा पनि गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।